जँगबहादुर राणा बेलायतलाई चामल मरिच दालचिनि बेच्थिए।राजा बिरेन्द्र अमेरिकालाई चिया र युरोपलाई गोरखकाली टाएर र जापनलाई याक चुरोट बेच्थिए। देशको आएस्रोत बढाउन। आजको सरकार नागरिता बेच्छ सत्ता टिकाउन।
पछिल्लो २४ घण्टामा थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०१ जनाको मृत्यु भएको छ र ८६६३ जना निको भएका छन् ।