सरकारले मुल्य बढाउँदा दनादन तेल दिने मुल्य घटाउँदा स्टक आउट गरायर स्टक नराख्ने नाफाखोर पेट्रोल पम्प लाई सिल मात्र हैन लाईसेन्स नै खारेज गर्नु पर्छ। मुल्य समायोजन भन्ने नि हुन्छ नि पहिलाको नाफा संग अहिलेको घाटा समायोजन गर्नु पर्दैन? दायित्व भन्ने केहि हुन्न? तेरिमा ठेस्नी लैतडी।
ट्याङ्कर चालकको आन्दोलनमा पम्प किन बन्द?
के ट्याङ्कर चालक देखि पेट्रोल पम्प संचालक डरले छुलछुल मुतेका हुन् त?
कि कालाबजारीहरु ले मौका छोप्दै थिय?
आज त आफैं बन्द गरे अब सरकारले सदाको लागी बन्द गरोस् ताकि अरुले भविष्यमा यसरी बन्द गर्न नसकुन्।
‘जिन्दगी हो, आउने-जाने त चलिरहन्छ’
मन यसरी पनि बुझाइएथ्यो
मन जसरी पनि बुझाइएथ्यो !
दुःख त त्यती बेला लाग्यो-
जति बेला
फूल लत्याएर आफ्नाहरू टाढा गए
अनि
मुस्कान बोकेर दुश्मनहरू नजिक आए !