अंग्रेजीमा एउटा प्रसिद्ध भनाइ छ- I can't give you the formula of success, but I will give you the sure formula of failure: TRY TO APPEASE EVERYONE AT THE SAME TIME!
( म तिमीलाई सफलताको सूत्र त दिन सक्दिनँ, तर पक्का असफलताको सूत्र चाहिं दिन सक्छु: त्यो हो, सबैलाई एकैचोटि खुशी पार्ने प्रयत्न गर!)
युवा वाहुल्य नयाँ सरकारको वेलैमा ध्यान पुगोस्!
डा. केसीको आन्दोलनका सारथी लगभग सबै सत्ताको आसपास पुगेका रहेछन् । आसा गर्छु, यो पटक डा केसीका लागि उनीहरू नै काफी हुनेछन् । उहाँले फेरि अनसन बस्न नपर्ला त म भन्न सक्दिन किनकी यहाँ सत्ताको खुड्किला चढेपछी मात लाग्ने चलन जो छ ।
जसलाई सत्ताको चाकरमा लालसा छैन । जो आफूलाई सत्तासँग दुरी रहेको ठान्छ, त्यो व्यक्ति सुकुम्बासीमाथि यो सरकारले न्यूनतम मानवियता नराखेको बारे कसरी मौन रहन सक्छ वा कसरी त्यसलाई केवल सरकारलाई असफल बनाउन गरिएको विरोध मात्र ठान्छ ? आखिर त्यो कस्तो तत्व हो, जसले तीनलाई यति कटु बनायो ?
य��� बहिनी त ज्योतिष जस्तो बोलेकी रैछिन् ठ्याकै आफैलाइ भने जस्तै भयो यो आवाज। अहिले शिक्षामा ३% कर, स्वास्थ्यमा ३% कर। विभिन्न निकायहरुमा आफ्नै मान्छे भर्ती, विभिन्न ठाउँबाट कमिसन। अहिले यो बहिनिको आफ्नै सरकार छ।
#everyone #watch #SobitaGautam 🙄👇️
निजी अस्पताल र स्कुल जनताको बाध्यता नभई रहर बनाउन त कता हो कता, आफूले त्यो आधारभूत अधिकारसमेत दिन नसक्दा उल्टै किन निजीमा मरेको भनेर बाँच्ने आसमा निजी अस्पताल गएको मृतक नागरिकको बिलमा आजदेखि कात्रो कर लगाउने वाग्ले सरको जय होस्! चेत हराएपछि यतिसम्म निर्लज्ज बनिने रहेछ, जय होस्!😡
कसले राखेको रहेछ त समीक्षा जी, हामीले आफ्नो अनुसन्धान गरेर स्टोरी छाप्यौ। तपाईं पनि गराउनुस।
तर हामीलाई थाहा छ- यो काम तपाईं गर्नुहुन्न। सक्नुहुन्न। चाहनुहुन्न।
पुरानो नीति नियमम�� सहमत भएर, स्वीकार गरेर काम नै अघि बढिसकेको २०० मेगावाटभन्दा बढी क्षमताका हाइड्रोलाई कर छुट दिने घोषणा गर्नुअघि ती हाइड्रोका मालिक र स्वर्णीमजीको उठबससम्म भेउ पाउन नसक्ने आर्थिक पत्रकार भएको देश।
त्यस्ता तीन हाइड्रो प्रोजेक्टबाट देशलाई ५ अर्व नोक्सानको नो खबर !
सत्तापक्षले अक्सर आफ्नो आलोचनालाई 'राजनीतिकरण' गरिएको भनेर राजनीतिकरणलाई असाध्यै नकरात्मक रुपमा प्रस्तुत गरेको देखिन्छ । अनि प्रतिपक्षी आफ्नो बल राजनीतिकरण गरेका होइनौ भन्नमा खर्चन थाल्छन् । आममान्छेको जिविकाका विषयवस्तुलाई राजनीतिकरण गर्नैपर्छ के महोदयहरु !
बालेन्द्र साह र सुधन गुरुगंको 'देश बनाउने रोग'ले चाँडै नै देश थलिएर मर्नेछ। 'देश बनाउने रोग' बोकेका अर्धसील्ली समुदायले पनि बुझुन्- मुर्ख शासक र अनुत्तरदायी प्रशासकले देश भत्काएनन् भने नागरिकले आफै देश बनाउँछ।
तिमीहरूको 'देश बनाउने रोग'ले मुलुक कोरोनाजस्तै अराजक संक्रमणबाट गुज्रिदैछ। यस्तो दिन नआओस् कि एक दिन बालेन्द्र सरकारलाई नै क्वारेन्टाइनमा राख्नु परोस्��
यो असहिष्णु, अपारदर्शी र रहस्यमयी पपुलिस्टले समाजलाई लाने सामाजिक फासीवादमा हो भन्दा मजाक सम्झेर ट्रोल गर्नेहरु हो दिमागको ढक्कन खोलेर हेर्नुहोस् र भन्नुहोस्: के मैले गलत भनेको थिएँ?
कि अझ���ं पनि दुविधा बाँकी छ यी लफङ्गाहरुबारे??
हामीले सुरुदेखि नै भन्दै आयौँ-अराजकताले समाधान दिँदैन !
फेरि भन्यौँ-सोसल मिडियाको रेस्पोन्सिबल प्रयोगमा जोड दिउँ !
पहल पनि गर्यौँ-सोसल मिडियाको तालिम र सुरक्षित प्रयोगबारे !
बदलामा सुरुसुरुमा हामीलाई डलरे, विकासे, फेसबुक/ट्विटरको तालिम दिने भनेर हियाइयो!
पछि दलका झोले, पुरानाको गुलाम भनियो!
नगरौँ नगरौँ भन्दाभन्दै हिजो तिमीहरुले जे रोप्यौ आज त्यही फल्दैछ र त्यो रोपिएको बिषबृक्ष थियो!
हामीले त रोक्ने अनि आफ्नो तर्फबाट गर्न सकिने सक्दो पहल गरेकै हो नि!
टेरेनौ, अब भोग्नु !