यो कस्तो अश्लील दृश्य ह�� तैट, त्यस्तो निर्मम ढङ्गले सानी छोरी गुमाएका बा आमालाई सिंहदरबारमा भात खुवाएको भिडियो बनाएर बस्नु भएको छ हाम्रो देशको गृहमन्त्री ज्यु। यिनीहरुले भोक हडताल गरेको हैन झ्यास हो शोकमा डुबेका अभिभावक हुन।
@hello_sarkar
नमस्कार !
क्यानडाका लागि मेरा आफन्तको Work permit अन्तर्गत भिसा लागिसकेको छ । श्रम स्वीकृतिका लागि सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । अभिमुखीकरण, बिमा, मेडिकल, सामाजिक सुरक्षा कोष, स्वघोषणा आदि काम भइसके । तर, श्रम कार्यालयका कर्मचारीले हरेक पटक नयाँ-नयाँ बहाना झिक्दै स्वीकृति दिन अस्वीकार गरिरहेका छन् । एजेन्टले १०-१२ हजार रुपैयाँ भए काम हुन्छ भनेका छन् । म घूस नदिई काम होला भन्ने आशामा छु । मलाई शतप्रतिशत थाहा छ, मेरा आफन्तले घूस दिए भने काम ५ मिनेटमा सकिन्छ । त्यहाँ काग��पत्र हुँदाको र नहुँदाको दुवै अवस्थामा घूसको मेन्यु छ ।
कर्मचारीले कहिले कम्पनीबाट सम्झौतापत्र इमेल पठाएको स्क्रिनसट माग्छन्, कहिले gmail domain भएको इमेल कम्पनीको आधिकारिक इमेल होइन भन्छन् । FEIMS को पोर्टलमा सम्झौतापत्र अपलोड गरिसकेपछि पनि छुट्टै इमेल पठाएर त्यसको पनि screenshot चाहिन्छ भनेर reject गरिरहेका छन् । Screenshot अपलोड गरिसकेपछि gmail domain को बहाना झिकेका छन् ।
यो उजुरी पढ्नुहुने तपाईंलाई पनि यस्तो र���ैयाबारे पक्कै जानकारी छ । दिनमा २ हजार युवा विदेश काम गर्न जान्छन् । सोच्नुस् त — एक जनाबाट १०-१२ हजार उठाउँदा कर्मचारीको हातमा कति घूस पुग्छ होला ?
म क्यानडा आउँदा पनि यस्तै दुःख दिएका थिए । तर, ठूलो जुक्ति लगाएर म उम्किएको थिएँ ।
यस्तो गुनासो अबदेखि कसैले गर्न नपरोस् !
भास्कर एक महीन संघी है। इसका सबूत वो हर दूसरे दिन देता है। लेकिन ये कुछ नया है।
दैनिक भास्कर के पत्रकार अश्विनी पांडेय ख़ुफ़िया कैमरा लेकर सीमा पर स्थित नेपाल के कुछ मदरसों में गए। उनके ख़ुफ़िया कैमरे में कुछ चौंकाने वाले खुलासे सामने आए। मसलन, वहाँ अब्दुल हलीम पढ़ाते हुए मिले। दो मंज़िला भवन में पाँच कमरे हैं। एक बच्चा पढ़ता हुआ भी मिला। और तो और, यहाँ अरबी और उर्दू के साथ-साथ नेपाली भाषा और वहाँ की भूगोल भी पढ़ाई जा रही है।
बाक़ी बातें, जो आप हेडलाइन और सबहेडिंग में देख रहे हैं, वे सूत्रों और आसपास के लोगों के अनुसार लिखी गई हैं।
ख़ुफ़िया कैमरा उठाकर पांडेय जी फ़ील्ड से जो 'नायाब' जानकारी जुटाए हैं… वाह, वाह, क्या ही कहने! (ये शब्द तंज़ील आसिफ भाई के हैं, पहली लाइन सिर्फ मेरी है)
सस्तो लोकप्रियताका लागि 'म ठुला नेता हराउँछु' भन्दै हिँड्नेहरू धेरै देखिए। तर याद रहोस्, झापामा केपी ओली र चितवनमा रवि लामिछानेलाई चुनौती दिनु भनेको सिन्की बन्नु बाहेक अरू केही होइन। कुरो बुझ्न जरुरी छ!
SHOCKING 🚨 Nepal releases a new ₹100 note featuring a map that shows three Indian territories — Kalapani, Lipulekh and Limpiyadhura.
India slams the move!!
MEA 🔥: "Printing a disputed map on currency does not change the ground reality"
"All three regions are an integral part of India" ⚡- MEA makes it clear