कांग्रेस र कम्युनिस्टका भ्रष्ट चोर डाँका हरुलाई माननीय सांसद जगदिश खरेलले संसदमै राम्ररी नाङ्ग्याइदिएका छन् । जनताको पसिना लुटेर वर्षौंदेखि देशलाई बर्बाद बनाउनेहरुलाई दनक दिने यसरी नै हो । यिनिहरुको भ्रष्ट राजनीति र विचौलिया खेल समाप्त हुंदैछ । जनता जागिसकेका छन् ।
स्मार्ट टेलिकम प्रकरणमा दोषीमाथि सरकारले कारबाही प्रक्रिया अघि बढाउन थालेपछि केही सञ्चारमाध्यमहरू सरकारविरुद्ध किन आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् भन्ने विषय अब स्पष्ट हुँदै गएको छ।
निरपेक्ष निर्भीक निर्मम सत्य!
प्रधानमन्त्री र परिघटनाहरू @ShahBalen@PM_nepal_
आज मेरो ड्राइभरले आफ्नो छोराको नागरिकता ४० मिनेटमै एउटै सेवाग्राही डेस्कबाट प्राप्त गरेको सन्दर्भमा —
द्वन्द्व कहाँबाट सुरु भयो?
विदेशी शक्तिहरूले कांग्रेस फुटाए। त्यसक्रममा नेपाली कांग्रेसकै जगबाट राष्ट्रका प्रमुख अहोदामा अवतरित व्यक्तिहरू र तत्कालीन प्रधानमन्त्रीसम्मले नेपाली कांग्रेसको बहुमत हुँदाहुँदै फुटेको दलका व्यक्तिलाई प्रधानमन्त्रीमा प्रोजेक्शन गरेर बालेन्द्र शाहलाई रोक्ने प्रयास गरे।
“लोकतन्त्रका लागि मलाई मारिदेऊ र आन्दोलनकारीले मारे भनिदेऊ” भन्ने सनसनीपूर्ण महामहिम राष्ट्रपतिको भनाइ हो भन्दै त्यहि गम्भीर कूरा उद्धृत गर्दै नेपाली सेनामाथि समेत आक्रमण गरियो त्यो ठुलो अविश्वासको जग हो-राष्ट्रपति मार्फ़त लोकतन्त्र जोगियो भन्ने मादल बजे त्यो सर्वाधिक असत्य हो। निवर्तमान प्रधानमन्त्री र माथिल्ला निकायहरूले विदेशीले झैँ कांग्रेस फुटाउन खोजे।
केही मूलभूत विषयलाई मौका बनाएर विपक्षी दलहरूले सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहमार्फत सत्तारुढ दलमाथि आक्रमण गरिरहेका छन् -….
१. नेपाली कांग्रेसले कार्की आयोगलाई चयनमुखी भन्दै भदौ ३४ को घटनामा आयोगमार्फत नेपालका सुरक्षा निकायहरूलाई घुमाएर टार्गेट गर्यो।
२. सुकुम्बासी विस्थापनलाई राजनीतिक हतियारको रूपमा प्रयोग गर्यों- संवेदनाको घटना भैदियो।
३. विद्यार्थी तथा मजदुर युनियन खारेज तथा नियन्त्रणलाई विशेष औजार बनाइयो - के ठीकबेठीक चर्चा भएन।
४. प्रेस सम्बन्धी सरकारी नीतिलाई नियन्त्रणमुखी भन्दै त्यसलाई राजनीतिक अस्त्र बनाइयो - यसमा व्यापक छलफल भएको थिएन!
५. प्रधानमन्त्रीले वाकआउट गरेको विषयमा संसदीय मर्यादाको नाममा संसद अवरोध गरियो - नियमावली बाध्यकारी छैन भन्छ।
के विपक्षी दलहरूले कुनै असत्य विषयलाई सत्य हो भन्ने सिद्धान्तको चर्को गीत बजाइरहेका छन्?
वा सत्तारुढ दलभित्रकै असहमति देखेर मौकामा मार हान्न खोजिरहेका हुन्?
सारा भ्रष्टाचारका साक्षी बनेका पुराना दलका संसद् (साहेद सबै हैनन्) समाहित दलहरूले किन यति तीव्र रूपमा टाउको उठाइरहेका छन्?
न्यायालयको शुद्धता, न्यायालयको रुपान्तरण र न्यायालयको गैरदलीयकरणको अपेक्षा राख्दा नयाँ सरकारको तावेदारी देखिन्छ भने देखियोस्। जुन न्यायाधीशले ‘म सरकारलाई देखाइदिन्छु’ भन्ने शैलीमा सार्वजनिक भाषण गर्छ– ऊ योग्य हो भन्ने लाग्दैन। प्रक्रिया चित्त नबुझे राजीनामा दिने हो– आफ्नो बाटो लाग्ने हो।
परम्परा तोड़ियो रे,
राजसंस्था फ्याक्दा परम्परा तोड़िएन
गणतन्त्र/धर्मनिरपेक्षता ल्याउँदा परम्परा तोड़िएन
खिलराज/सुशिलालाई प्रम बनाउँदा परम्परा तोड़िएन
जंगलीहरुलाई चुनावनै नगरी सासंद बनाउँदा परम्परा तोड़िएन
कांग्रेस/एमाले सरकार बन्दा परम्परा तोड़िएन,
चुतियापनको पनि हद हुन्छ नी।
जो सूर्य चिन्हको लोगो भिरेर केपी ओली जस्तो नरसंहारकारीको कार्यकर्ता बन्यो। जो, एमालेको गोष्ठि- प्रशिक्षण र परख मात्र होइन र दर्शनको भर्याङ चढेर न्यायालयको चोटामा पुग्यो। जो, एमाले-कांग्रेसको सिण्डिकेटको साहराले आज कामु प्रन्या बन्यो। जो, १२ वर्ष सर्वोच्चको ‘फिक्स गेम’को सिखण्डी बन्यो। आज उही न्यायाधिशले एमालेको कन्टेन्ड, शैली र सौख देखायो। – लागेको थियो श्रीमान सपनामा रुपान्तरण छ– अन्याय भयो। तर होइन रहेछ। श्रीमानको सुसुप्त एमोलेपन सतहमा आएपछि लाग्यो– बालेनले जे गरो ठिक गरो। २३ गते बेदीमा पुगेका हाम्रा सन्तानलाई न्याय गरो।
६ करोड भन्दा बढी उठाएका हर्क साम्पाङले सुम्निमा पारुहाङको प्रतिमा बन्नु अगाडि नै निर्माण सुरु नै नभई रू २ करोड मात्रै बाकी ,बाकी रू ४ करोड रकम दम्पच। पैसाको मुख काला
फेकु हर्क @hark_sampang 😀
दरबार हत्याकाण्डमा मारिएका राजा/रानी को शोक प्रस्ताव समेत व्यक्त नगर्ने तत्कालीन सरकार काङ्ग्रेस ,एमाले, पुर्ब माओवादी ,पत्रकार ,जस्ले कहिल्यै सुरक्षाको विषय उठाएनन अहिले तिमीहरुको लुटधन्दा रक्षा नगरेकोमा कुन धरातलमा सेना प्रति आक्रोश पोख्दै छौ।
सबैलाई सुकुम्बासीलाई कसरी ब्यवस्थापन गर्ने भन्ने थाहा रहेछ।२०४७ यता काङ्ग्रेसले ११, एमालेले ७ र माओबादीले ४ पटक सरकारको नेतृत्व गरेर १४ वटा सुकुम्बासी आयोग बनाएछन।तर वास्तविक सुकुम्बासी कहाँ कहाँ छन, कति छन भन्ने अभिलेख अहिलेसम्म पनि रहेनछ !लुट हेर्नुस जनताको पैसामा । घांसहरु !
न जनमतको सम्मान गरेको छ। न निर्वाचनका लागि सरकार, सुरक्षा र कर्मचारीलाई जस दिएको छ। न नयाँ पुस्ताको आन्दोलनलाई आन्दोलन ठानेको छ, केवल आधारहिन डट जोडेर षडयन्त्र मात्र देखेकको छ। आफ्नै सन्तानको सपना, आँसु, रगत र चाहलाई अपमान गरेको छ।
क्रान्तिका नाममा १७ हजार ज्यानको बेदिमा राखिएको राजनीतिक ढोकाबाट छिरेर केपी ओलीको काखमा पुगेका रामबहादुर थापाले सदनबाट सिंगो नयाँ पुस्तालाई गरेको अपमानलाई नेपाली समाजले कहिल्यै नबिर्सोस्। 🙏
थुक्क उमेर पुगेका पढेलेखेका आफ्नो लागी आफैँ Decision लिनसक्ने हरु एउटा जाँठो तानाशाह को लागी अैलेसम्म तोडफोड गर्दै हिड्नपर्ने के चै गरेको रैछ त्यल्ले तिमरको लागी। Honestly जान्न मन लाग्यो यार
त्यत्राे पार्टी थियाे।२०-३०लाख भाेट आउँथ्याे। पुष्पलाल,मनमाेहन,मदन भण्डारीकाे विरासत थियाे।एक गलत,अहंकारी,आत्मकेन्द्रित र दुष्ट व्यक्तिकाे हातमा नेतृत्व पर्दा आज पार्टीको याे हालत छ।देश यस्ताे स्थितिमा छ।तैपनि झाेलेहरु आत्मसमीक्षा गर्नुकाे साटाे लाठी खान हिड्या छन-लाजकाे पसाराे।
एमाले निकट शिक्षक संगठन
एमाले निकट निजामती संगठन
एमाले निकट अरु कुनै सरकारी संगठन सडकमा आए भने सरकारले तिनीहरूलाई तुरुन्तै निलम्बन गरेर नयाँ नियुक्ति गर्नुपर्छ।
सरकारी तलब भत्ता खाने अनि केपी ओलीको बचाउमा नारा जुलुस गर्न सडकमा जाने?
तिमीहरूका लागि ल्याइदिएको हो यो लोकतन्त्र ?
भदौ २४ को घ’टनामा अहिलेसम्म ९३५ जना प’क्राउ परेका छन् ।
• तीमध्ये ५२० वटा मु’द्दा दर्ता भएका छन् ।
• प’क्राउ परेकामध्ये १७७ जना पूर्पक्षका लागि कारागार चलान भएका छन् (हाल जे’लमा) ।
• सबैभन्दा बढी काठमाडौं उपत्यकामा:
• २२६ वटा मु’द्दा दर्ता
• ४१० जना प’क्राउ
• ९४ जना कारागार चलान
प’क्राउ परेकाहरूविरुद्धका मुख्य आरोपहरू:
• देशका महत्वपूर्ण संरचनामा आ’गजानी
• व्यक्तिका घर तथा व्यवसायिक भवनमा आ’गजानी
• लु’टपाट
• प्रहरीमाथि आ’क्रमण
• हति’यार लु’टपाट लगायत
भदौ २३ को घटनामा (जेन्जीलाई टाउकोमा गो’ली हान्ने तथा आदेश दिने सम्बन्धमा):
• हालसम्म जम्मा २ जना मात्रै प’क्राउ परेका छन् ।
उही थोत्रो राजनीति !! दिक्क लाग्दो !!
विध्यार्थी संगठनको काम विध्यार्थीहरुका हकहितका लागि काम गर्ने हो।
genz हत्याको आरोपितलाई पक्राउ गर्दा, बचाऊमा टायर बाल्ने हैन !
कृपया!
सुध्रिनुस् विध्यार्थी नेताहरु !! 🙏
झोलेहरू,
ओली, लेखक मात्रै होइनन्, अहिले त नीतिगत देखि घिचिगत भ्रष्टाचार गरी ढाडिएका तिम्रा ईष्टहरू र तिमीहरूका समेत फाइल पनि द्रुत गतिमा खुल्नेछन्।जाग्राम बस्दै गर।
रमेश लेखकका लागि त यसै पनि कोही आउन्नन्, ओलीका लागि सडकमा आउने भोगटे-सोगटेहरूलाई जय सियाराम गर्नुपर्दछ।
रवि बालेनको जनमतलाई विदेशीको चलखेल भनिराख्नेहरूले यो सुन्नुस् । कुनै बिदेशी मध्यस्थकर्ता बसेर गगन र शेखरलाई मिलाउंदै थिए। गगनले आंफुलाई प्रम माने शेखरलाई सभापति दिन तयार थिए । ड्राफ्ट कर्ताकै मुखबाट।
Who was that person?