साँझ सुत्दा महानायक बिहान उठ्दा खलनायक भैहाल्ने देश हो, यो सबै….
बिश्वको सबैभन्दा कमजोर IQ index को कमाल हो। देश developing, चेतना developed हुदैन ढुक्क हुनुस।
देश विकास गर्न राजनीतिक/आर्थिक स्थायित्वसहित कम्तीमा ५० वर्षसम्म सबै स्रोत र साधनले कम्मर कसेर/मरेर काम गर्नुपर्छ।
साँझ सुत्दा अन्धकार र बिहान उठ्दा चमत्कार खोज्ने नेपालीको महत्वाकांक्षी चेतनाले देश भड्खालोतिर जान सक्ला तर उभो लाग्न सक्दैन॥