हैन यो देशमा ब्यक्ति अनि राजनीतिक पार्टी
"काम नसके कुराले दिमागले नभ्याए सुराले" भन्या जस्तोपो गर्छ्न त सबैलाई आफ्नै महिमा गाउदै भ्याइनभ्याई छ
हुन त आफ्नो तारिफ आफै गर्नैपर्यो अरु कसले गरिदिन्छ?
नुन चोर्ने देखि लिएर सुन चोर्नेहरु सम्म
देश��ा सम्पदा लुटेर पैतृक भन्दै सम्पती जोड्नेहरु सम्म
यो देशका अरि र शत्रुहरुलाइ कसैले पनि कारबाही गर्न सक्ने क्षमता नभएकै हो त?