@gbudhathoki Australia को नयाँ संसद्, सफा चट्टक होला, तर खासै राम्रो होइन भन्छु। नेपालको त वास्तुकला, मौलिकता, संस्कृति झल्किने कति राम्रो बन्न सक्थ्यो होला।
@elonmusk When 1 in a family has to be at home by 3pm, pay 30% of salary to day care and pay 1.5mil+ for a dwelling made of cardboard, raring a family is a exotic adventure
@Maninagarik भौतिक शास्त्र तर्फ यो पटक नोबेल पाउने G E Hilton को middle name Everest हो। उनकै बाजे को बाजेले Mt Everest नाम राख्देका हुन् भन्ने चर्चा आइपुगेको छैन त्यता? 😄