A person finally admits he knowingly broke many laws, illegally ran for election and assumed office of Deputy Prime Minister & Home Minister of Nepal.
All public knowledge. He finally admits it, but only because Supreme Court ruled on it.
Otherwise, plan was to just go on?
हरेक वर्ष ७ देखि १० प्रतिशतको उच्च आर्थिक वृद्धि हासिल गर्न लगानी र उद्यमशीलताका लागि जुन खालको अनुकूल वातावरण चाहिन्छ, अहिलेको नेता पुस्ताबाट त्यो हासिल हुने म देख्दिनँ। उनीहरूको मन्त्र नै सुधार होइन, दोहनतिर सोझिएको छ। https://t.co/ppeA9KZeGs BY: @SwarnimWagle
During the last Indian blockade against us an agitating Indian national was killed in south Nepal. Indian PM lost no time to call premier Oli and inquire why that happened? Now, why can’t Deuba call Modi directly to ask what actually happened in Darchula?
निजी क्षेत्रलाई खोप अनुमती दिनु भनेको कोभिड खोपलाई लिएर लूटमार / ब्यापार गर्ने मौका प्रदान गर्नु हो । दुखको कुरा, यस्तो अवस्थामा ठगीने / पिडीत हुने भनेको सोझा निमुखाहरूनै हुन् । जनतालाई खोप दिनु सरकारको जिम्मेवारी हो । नसक्ने भए पछी सरकारले सकीन भनेर जनता संग माफी माग्नु पर्छ ।
बढ्दो संक्रमणको ग्राफलाई ओरालो लगाउने एक उपाय:
सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई रू १००० जरिवाना र कम्तीमा एक घण्टाको “आइसोलेसन”!
मास्क चिउँडोमा लगाउने वा बोल्नेबेलामा फुकाल्नेलाई चैं रू ३००० जरिवाना र कम्तीमा तीन घण्टाको “आइसोलेसन”!
यसो गरे पो केही हुन्थ्यो कि?
@NepalPoliceHQ I have a complaint against a guy with handle fifuelinjected7 on TikTok who posts videos of overspeeding and performing stunts on busy highways without paying no attention to people and other vehicles whatsoever. Here is one of his videos: https://t.co/K1gnaZ1LZl
गत आर्थिक बर्षमा विदेशबाट नेपालमा आयात भएका केहि सामान्य सामानहरुको रकम सहितको विवरण हेर्नु होस् । यस्तो हरिप चालले नेपाल कहिल्यै पनि उँभो लाग्दैन । यो त सानो उदाहरण मात्र हो ।😭अर्थतन्त्र सुधार्नको लागि यस्ता चिजहरु बनाउन उद्यमीहरू लाई प्रोत��साहन गर्ने कार्यक्रम ल्याउनु पर्छ ।