Beyond thrilled to be a 2019 @insidenatgeo Explorer & grateful to have been invited to the Singapore #ScienceTelling Bootcamp+Explorer Spotlight.
Humbling week w/ other inspiring explorers, learning from them & @NatGeo🙏🏼🌏
Couldn’t resist a stage selfie after sharing my work :)
MONSTER ANOMALIES IN ASIA
We are witnessing something beyond imagination:
37C on the Red Sea Northern Coast
with the heat encompassing all Asia next days
We can expect
🌡️TEMPERATURES ABOVE 32 DEGREES /90f IN CENTRAL ASIA (FORMER USRR)
END OF BLOODY NOVEMBER, FOLK
and among the most insane anomalies ever seen in Siberia.
This is simply brutal
संयुक्त राष्ट्रसंघिय जलवायु सम्मेलन (काेप) मा नेपालकाे विगत १० बर्षकाे सहभागीकाे संख्या यस्ताे छ । संभवत पछिल्लाे समयमा ह्वात्तै बढ्नुमा सम्मेलन स्थल नजिक हुनु, भिसा लिन सजिलाे हुनु, साइडइभेन्टले पनि हाेला । तर यसले प्रतिनिधी मन्डल सानै भएपनि काम त हुँदाे रहेछ भन्ने पनि देखाउँछ।
डेनमार्क, फिनल्यान्ड, नेदरल्यान्ड, वेल्जियम लगायत थुप्रै युराेपियन मुलुक र छिमेकि देश भारतकाे भन्दा पनि नेपाली प्रतिनिधीमन्डल ठूलाे रहेछ काेप ३१ मा । त्यसैले अलि हल्लाखल्ला भएकाे रहेछ । १८१ जनाले प्लेनखर्च, हाेटल इत्यादीमा ५००० डलर नै खर्चगरेपनि १३ कराेड सकिने रहेछ ।
Global compassion for historical disaster was immediately turned into Loyalty test by Govt.
People made donations extra publicly known, some donated for publicity, some didn’t hide their transactional intent.
And Home Minister has history of abusing funds raised for disasters.
I regret donating money to the PM Disaster Relief Fund -- the federal government's ineptness, bureaucratic tape, lack of coordination with local governments.
We should have donated directly to the local governments.
https://t.co/nzumeYtsxe
Rapper Prime Minister & DJ Home Minister took evidence -a Phone- from Police Custody, & tampered with it.
The Phone went active for 50 mins in PMO. Then it went home with PM’s advisor. All seemingly to delete incriminating messages & plant fake ones.
https://t.co/8OugxtkWzn
Fearless Corruption: Prime Minister allowed his top advisor to seize the phone & delete its contents. Then the two jubilantly danced the festival season away.
And high school level stuff - sending a fake message & replying to it yourself, to create a fake relationship history.🫠
मैले जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि
आगामी स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्दछु।
Honestly, if the AI-pocalypse here forces us back to analog only life and the last 25 years become just a cautionary tale of hubris, you guys are gonna love the early 90s.
भन्नलाई 'हाम्लाई मिडिया चाहिन्नँ,हाम्रै सोसल मिडिया सबउपर भारी छ' भन्दिन्छन् तर ञि छोटै समयमा प्रमुख सल्लाहकारलाई आफ्नो रोजाईको व्यञ्जन पकाउने/पस्किने भाँडो चाइहाल्यो।
भाउ दिने संकेत पाएपछि म��लधारेहरू को बढी नजिक हुनेभनेर तिघ्रामा देशी घिउ दलेरै ज्वागल पुग्ने दौडमा छन् 😄
COP isn’t necessarily the best Success/ Failure gauging platform. And COP itself has failed in recent years [imo].
For Nepal, “Progress” is the only right word, built on works and foundations of the past. But the long list here really is continuing the work of COPs past.
*हिमाल र जलवायु परिवर्तन: COP31 मा नेपालको प्राथमिकता र हालसम्मको प्रगति*
तुर्किए (टर्की) को अन्ताल्य���मा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP31) मा सहभागी भई आज स्वदेश फर्किएको छु। सम्मेलनका विभिन्न उच्चस्तरीय संवाद तथा कार्यक्रमहरूलाई सम्बोधन गर्ने क्रममा मैले विश्वव्यापी तापक्रम वृद्धिलाई १.५°C भित्र सीमित राख्ने, जलवायु न्याय, अनुकूलन (Adaptation) तथा हानि-नोक्सानी (Loss and Damage) का लागि वित्त, हिमाल र हिमक्षेत्रको संरक्षण, पूर्वसूचना प्रणाली, र हालैको भोटेकोशी बाढीपछिको पुनर्निर्माणका विषयहरूलाई गम्भीरताका साथ उठाएँ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस लगायत विभिन्न मित्रराष्ट्रका उच्चपदस्थ पदाधिकारीहरूसँगको औपचारिक तथा अनौपचारिक भेटघाटमा मैले हिमाली क्षेत्रको पक्षमा COP31 ��ाट ठोस निर्णय गराउन निरन्तर पैरवी गरेँ।
यसै सन्दर्भमा, विभिन्न व्यक्तित्व, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा "नेपालले उठाउन खोजेको विषयमा पूर्ण रूपमा असफल भयो" भनी निर्माण गर्न खोजिएको भाष्य र बुझाइले हालसम्म हासिल भएको वास्तविक प्रगतिसँग सामञ्जस्य राख्दैन। हाम्रा प्रयासहरू सकारात्मक दिशातर्फ उन्मुख छन् भन्ने मेरो विश्वास छ।
*अहिलेसम्मको अवस्था:*
*ऐतिहासिक सुरुवात:* COP को इतिहासमा नेपालले पहिलो पटक औपचारिक रूपमा एजेन्डा (कार्यसूची) पेस गरेको छ। एजेन्डा पेस गर्नुलाई नै अन्तिम लक्ष्य वा सफलता/असफलता नाप्ने एकमात्र आधार मान्नु हुँदैन। संयुक्त राष्ट्रसंघको जलवायु वार्ता प्रक्रियामा एजेन्डा पेस गर्नु भनेको कुनै प्राथमिक विषयलाई विश्वव्यापी बहसमा ल्याउने एक महत्त्वपूर्ण कूटनीतिक रणनीति ह��।
*बढ्दो चासो र समर्थन:* भोटेकोशी विपद्पछि COP31 मा हिमाली मुद्दाबारे अन्तर्राष्ट्रिय चासो र समर्थन झन् बढ्दै गएको छ।
*अध्यक्षता परामर्श (Presidency Consultations) मा सहमति:* नेपालको प्रस्ताव औपचारिक कार्यसूची (Formal Agenda) मा समावेश नभए तापनि, COP31 मा प्रस्तुत नयाँ एजेन्डाहरूमध्ये नेपालको मात्र नभई अफ्रिकी देशहरूको समूह र COP30 को अध्यक्ष राष्ट्र ब्राजिलले राखेको जलवायु वित्तसम्बन्धी एजेन्डासमेत औपचारिक कार्य���ूचीमा स्वीकार गरिएका छैनन्। यद्यपि, एजेन्डा वार्ताका क्रममा COP अध्यक्षताले नेपाल र भुटानले संयुक्त रूपमा राखेको 'हिमाल र जलवायु परिवर्तन' को विषयमा निरन्तर परामर्श (Presidency Consultations) जारी राख्न सहमति जनाएको छ। यो प्रतिबद्धताले सम्मेलनभरि पर्वतीय विषयमा वार्ता र छलफल गर्ने विशेष अवसर सिर्जना गरेको छ।
*वार्षिक संवादको सुनिश्चितता:* एजेन्डाभित्र प्रस्ताव गरिएका केही विषयहरू त उद्घाटन सत्रमै सहमति भइसकेका छन्���जसअन्तर्गत हिमाल र जलवायु परिवर्तनबारे संवाद गर्न छुट्टै वार्षिक कार्यक्रम आयोजना गर्ने विषय सुनिश्चित भएको छ।
*वार्ताको मस्यौदामा समावेश:* बाँकी प्राथमिकताका विषयहरू विभिन्न वार्ता समूह (Negotiation Tracks) मा छलफल भइरहेका छन्। नेपालले यीमध्ये केही महत्त्वपूर्ण विषयलाई वार्ताको मस्यौदा पाठमा—विशेषगरी 'कभर डिसिजन' (Cover Decision - मुख्य निर्णय) को मस्यौदामा समावेश गराउन सफल भएको छ।
*एजेन्डामा के पे�� गरिएको थियो र अहिले कहाँ पुग्यो?*
*१. हिमाली क्षेत्रमा १.५°C तापक्रम वृद्धिबारे वैज्ञानिक बुझाइ बढाउने*
*अहिलेको अवस्था:* "कभर डिसिजन" को वार्ता मस्यौदामा जलवायु परिवर्तनले हिमालमा पार्ने असरबारे वैज्ञानिक बुझाइलाई अघि बढाउने विषय समावेश गरिएको छ।
*२. उच्चस्तरीय संवादलाई हरेक वर्ष नियमित गर्ने*
*अहिलेको अवस्था:* पहिलो हप्ताको अध्यक्षता परामर्शमा नेपालले उच्चस्तरीय संवादको माग राखेक��� छ। प्राविधिक तहको वार्षिक संवाद आयोजना गर्ने विषयमा भने पहिले नै सहमति भइसकेको छ।
*३. हिमालसम्बन्धी कार्ययोजना (Mountain Work Programme) स्थापना गर्ने*
*अहिलेको अवस्था:* "कभर डिसिजन" को मस्यौदामा हिमालसम्बन्धी विशेष कार्ययोजना (Work Programme) स्थापना गर्ने विषय उल्लेख भएको छ।
*४. वित्त र अनुकूलन (Adaptation) का ��ाँचाहरू एकीकृत गर्ने*
*अहिलेको अवस्था:* हिमाल र जलवायु परिवर्तनबारे अध्यक्षता परामर्शका क्रममा नेपालले यो विषय उठाएको छ र यसमा छलफल जारी छ।
---
* नेपाली प्रतिनिधिमण्डलले हिमाली प्राथमिकताहरूलाई मुख्य बहसमा ल्याउन र यसको पक्षमा सकारात्मक माहोल सिर्जना गर्न सफलता पाएको छ। COP31 को समग्र नतिजाबारे अहिल्यै मूल्याङ्कन गर्न हतार हुन्छ, तर हालसम्म उत्साहजनक प्रगति भएको छ। कुनै पनि विषय अन्तिम निर्णयमा पुग्न सबै सदस्य राष्ट्रहरूको सर्वसम्मति आवश्यक पर्ने हुँदा सम्मेलनको अन्तिम निष्कर्ष नआउन्जेल हाम्रो कूटनीतिक प्रयास निरन्तर जारी रहनेछ।
* समग्र नतिजालाई जलवायु परिवर्तनका बृहत् प्राथमिकताहरूमा हुने प्रगतिका आधारमा पनि हेर्नुपर्छ—विश्वको तापक्रम वृद्धिलाई १.५°C भित्र सीमित राख्ने, कार्बन उत्सर्जन कटौतीका प्रतिबद्धतालाई सुदृढ बनाउने, र अनुकूलन तथा हानि-नोक्सानी (Loss and Damage) का लागि थप जलवायु वित्त जुटाउने। यी नतिजाहरू नेपाल र अन्य संवेदनशील हिमाली मुलुकहरूका लागि उत्तिकै महत्त्वपूर्ण छन्
@GuyAirline@AmulyaSir@grok You can talk about NC all you want when that’s the topic of the conversation. This was about the COP. You kept calling on GROK to prove me wrong, GROK kept making my point. Then suddenly its about your voting choices ��🙏🏼
The Prime Minister’s office breaking the law and dancing away the festival nights in joy because now they feel they are above the law above accountability, and have the full protection of the Prime Minister and Home Minister. The stuff they lied about being against.
Setopati was the first to report this story. Here is our follow-up:
इनम सापकोटाको मोबाइल दुई दिनसम्म कुमार बेनको घरमा रहेको फरेन्सिक परीक्षणबाट पुष्टि
***
��नम हिरासतमै रहेका बेला प्रधानमन्त्री र गृहमन्त्री सचिवालयका ३ जना पुगेका थिए प्रहरीकहाँ
https://t.co/U3ev3TQRax
@GuyAirline@AmulyaSir You’re missing the point: a paltry token $21M, a feature in TIME magazine. As if that solves or addresses any real issues. And First of all this govt gives zero shit about environmental issues to begin with.