राजनीतिक गाइजात्���ा चलिरहेको बेला - #गणतन्त्र दिवसको शुभकामना भन्नुपरेको छ। जनताक��� लागि सच्चा गणतन्त्र होस् (नेताका लागि होइन )- गणतन्त्र दिवसको शुभकामना!
#गणतन्त्रदिवस
#Republic
#RepublicDay
आफ्ना बच्चाहरूलाई भोकमरीको समयमा कसौडीमा ढुङ्गा पकाउदै यो खाना हो पाकेपछी खाउला भन्दा लामो समय झुटो भए पनि आशामा बाचेका बच्चाहरु जब वास्तविकता (ढुङ्गा) थाहा पाउँछन् तब मर्छ्न्।
#सानोमा_सुनेको_कथा#बच्चाहरु= नेपाली #जनता#ढुंगा= नेपालको #राजनीति
Those who know do not speak.
Those who speak do not know.
(जान्नेहरू बोल्दैनन्, बोल्नेहरू जान्दैनन् !)
- Lao Tzu
यस्तै भइरहेको छ, नेपालमा!!!
#कहिलेसम्म#यस्तो ???
साथको कुरा छाडिदिनुहिस् यहाँ-
रगत चुसेर बाचिरहेको #उपियाले पनि #कुकुर मरेपछी फड्केर जान्छ।
मान्छेको त कुरै नगरौ।
साथ कसैले दिइरहेका छन् भने मात्र केवल तपाइको #पद र अवस्थाले मात्रै हो जुन गुमनासाथ पाखा लागिहाल्नेछन्!
#भोगाइ#अनुभुती#अनुभव#शिक्षा
#सलह_र_सपना
यी सलहका लहर
र
मेरा सपनाका रहर
दुबै उस्तै रहेछन् ।
किलोको २० रुपैयाँ तोकिएका
सलहहरु लाखौ आए मेरा सपीप
सयौ क��लो आए।
तर १ किलो पनि जम्मा गर्न सकिन।
सपना पनि हजारौ थिए
एउटा पनि हासिल भयो वा भएन?
म कन्फ्युज छु-
२० रुपैयाँको सलह समात्न नसक्ने म
कति मूल्यको सपना हासिल गरे?
PCR Test भएन भन्दै संघीय सरकार र प्रदेश सरकारको मुख ताक्दै आफ्नो जिम्मेवारीबाट स्थानीय तहहरु पन्छन मिल्दैन।प्रत्येक जिल्लाका स्थानीय तहहरुले समन्वय गरेर हरेक जिल्लामा कम्तिमा एउटा #PCR#Test गर्ने #Machine खरिद तथा सञ्चालन गर्नुपर्ने देखिन्छ।
#केही_गर_स्थानीय_सरकार#स्थानीय_सरकार
PCR Test भएन भन्दै संघीय सरकार र प्रदेश सरकारको मुख ताक्दै आफ्नो जिम्मेवारीबाट स्थानीय तहहरु पन्छन मिल्दैन।प्रत्येक जिल्लाका स्थानीय तहहरुले समन्वय गरेर हरेक जिल्लामा कम्तिमा एउटा #PCR#Test गर्ने #Machine खरिद तथा सञ्चालन गर्नुपर्ने देखिन्छ।
#केही_गर_���्थानीय_सरकार
#स्थानीय_सरकार
उडेर आउने र गुडेर आउनेलाई किन विभेद? जहाजमा आउनेलाई व्यबस्थित होल्डिङ सेन्टरमा राखिएको छ भने भारतबाट आउनेलाई अव्यवस्थित क्वारेन्टिनमा । यहानिर उडेर आउनेलाई किन राम्रो व्यबहार गरियो भन्न खोजिएको हैन- गु��ेर आउनेलाई पनि किन सोही प्रकारको व्यबहार गरिएन भन्न खोजिएको हो। #विभेद #समानता
रुकु�� काण्डमा सङ्कुचित जातिवादी सोच जति जिम्मेवार छ त्यति नै (सबै तहको) प्रशासन पनि जिम्मेवार छ। जनताको नीच चेतनास्तर देखि लिएर लकडाउनको समयमा त्यति धेरै मान्छेको हुलजफ्ती!
के गर्दै थियो प्रशासन?
अरु थप नवराजहरु नमरून!
हार्दिक श्रद्धाञ्जली #नवराज!!
देश गरिव होला। नेताको कुरै नगरौ। जस्ता सुकै होउन। हामी नागरिक सचेत बनौ। कोरोनाबाट बचौ र बचाऔ।
जति सक्छौ, आफ्नो तर्फबाट योग्दान गरौ।
#Lockdown पालना गरौ।