महलको सपना देख्दा,
झुपडीलाई कहिल्यै हेप्नु हुदैन !
किनकि इतिहासले धेरै पटक देखाएको छ,
धेरै महलहरू झुपडीबाट सुरु भएका सपनाहरूले नै बनाएका हुन्……..🌸
#शुभ_दिन❣️🌹🙏🎈
१०० दिनमा -
नया सर हरु मिस लाइ बिजोड रमालो भयो !
७६ वटा उद्योग बन्द भयो !
४८ अर्ब ऋण लगियो !
दैनिक ९ कुइटेल मटन खाइयो !
हर्कको बिजोड बिरोध देखियो।
केहि थान बसहरु ब्लु कलर गरिदैछ !
बाटो अर्कै थियो भन्ने थाहा पाउँदा कति दुख्यो होला,
तिमीले मलाई सम्झेर पाइलाहरू कति रोक्यौ होला...
तिमी आऊ मात्रै, म तिम्रो गन्तव्य फेरि बनिदिनेछु,
हराएको यात्रीलाई घर फर्किँदा कहिल्यै प्रश्न गरिँदैन ।
#म_अनि_मेरो_भावना