ज्ञानेन्द्र शाहीले कुन आधारमा अर्थमन्त्री स्वर्णिम वाग्लेमाथि छानबिन हुनुपर्ने भन्दै छन ? के शाहीसँग प्रमाण छ ? बिना ठोस प्रमाण केवल पत्रिकामा आएको समाचार लाई प्रमाण मान्दै जाने हो भने त गगन थापाले रवि लामिछानेमाथि लगाएको आरोप जस्तै भएन र ? पहिले आफ्नो कान छाम्नुस माननिय ज्यु !!
अभिनेता राजेश हमाल आफु बुढो भएर होला वर्तमान सरकारलाई अपरिपक्व र आलोकाँचो भनेको । मनोविज्ञान पनि त्यहि भन्छ आफुभन्दा साना उमेरका माथि अलि अविस्वास गर्नु मानविय
गुण नै हो । तर कति उमेर भएपछि परिपक्व हुने हो ? परिपक्वताको मानक के हो ? 😌😌