सोच्छु अझै आफैंलाई
भेट्न बाँकी नै छ
आजसम्म अरुभित्र
आफूलाई खोज्दै
कतिपटक हराएँ
कतिपटक टुक्रिएँ
थाहा पाउन चाहन्छु
मेरो आफ्नै रंग
आफ्नै सुवास
एउटा नयाँ घाम उदाउँछ
अस्ताउँछ
म अस्ताउने दिनमै हराएँ
कसैले तिमी यस्तो होइन
त्यस्तो हुनुपर्छ भने
म कस्तो छु थाहा पाएको छैन
प्रिय मन 🙏🌷
साथीहरू कुनै हाइब्रिड बिउबाट उत्पादन हुने फलहरू धेरै नै होला तर पनि अर्को सिजनमा त्यो हाइब्रिड बिउबाट निक्लेका बिउहरू माटोमै बिलिन भएर जाने गर्छ तर रैथाने जातबाट उत्पादन भएका बिउहरूको उत्पादक शक्ति दिगो रहिरहन्छ र लामो समयसम्म त्यसले फल दिइरहन्छ त्यसैले धेरै कुराहरू नगरौँ होला यो
तिम्रो मुटु बचाउनु छ पृय, तेसैले त रक्तदान गर्नु पर्ने छ!
कसैको जिन्दगी मा सन्जिबनि छर्नु छ पृय, तेसैले त रक्तदान गर्नु पर्ने छ!
तिम्रो मष्तिस्कमा डोपोमाइन भर्नु पर्ने छ पृय, तेसैले त रक्तदान गर्नु पर्ने छ !
#शृङ्गारिक_मुक्तक
तिम्रो कोमल अधरमा चुम्न मन लाग्छ
शरीरका ती अङ्गमा घुम्न मन लाग्छ
लठ्ठ पार्ने मुस्कान कामुक पार्ने आँखा हेर्दै
नशालु पदार्थ पिए सरि झुम्न मन लाग्छ।
Co
दुइटा सिरानी लगाउँदा अग्लो हुन्छ, एउटा लगाउँदा होचो हुन्छ भने सम्झिनुस् तपाइँको बिहे गर्ने उमेर भाको हो । सिरानीमाथि प्यारी/ प्याराको हात राखेर सुत्दा ठिक्क ब्यालेन्स मिल्छ ।
शुभरात्री 🙏🙏
देश परिवर्तन गर्छौं भन्नेहरु आफै
परिवर्तन हुँदैछन् !!
कार्यशैली उहि-स्टन्ट देखि स्ट्न्टसम्म!!
जनताले "विकल्प"ठानेकाहरु "यथास्थिति"
भन्दा कमजोर हुँदैछन्!!
मिसन "८४"भन्नेहरु "८४" मा "८४"गर्ने बा
हरुकै सामुन्ने लज्जित हुन नपरोस्!!!🙏😊
भरतपुर ४ धर्मचोक जाने सडक मर्मत गर्न नसके को महानगर ले राम्रो काम गर्यो भनेर टिकटक प्रतियोगिता मा टिकटक बनाउने र प्रथम हुनेलाई २०हजार दिनेरे तेयो दिनुको साटो २०हजार मा सडक मर्मत गरे हुदै न काम भने माखो मरेको छैन आफ्नो प्रचार मात्र बडि भयो कि मेयर साप रेनु दाहाल:मेयर भरतपुर महानगर
बाउ ले चाहिँ पुर्ब राजा पृथ्वीनारायण साह को गोर्खा मा सालिक बनाउने भनेको पाईयो तर छोरी ले भने राजा पृथ्वीनारायण साह र अरु राजाको फोटो लाई फोहोरको डम्पिङ मा फालिएको छ र भरतपुर माहानगरपालिका को बरिस्ठ इन्जिनियर को नाम को पनि दुरुपयोग गरिएको छ
आज साउन ७ गते, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव कमरेड पुष्पलालको ४४ औं स्मृति दिवसमा उहाँप्रति उच्च सम्मान सहित हार्दिक श्रध्दा सुमन !!..❤️❤️
✊🙏