जननेता मदन भण्डारीलाई पदले होइन, कदले उच्च नेता हो । उमेरमा होइन, योगदानमा बढी बाँच्नुभएको छ ।
मदन भण्डारी जम्मा ४१ बर्ष (२००९ असार १४–२०५० जेठ ३) बाँच्नुभयो । ३७ बर्षमा नेकपा (माले) को महासचिव हुनुभयो, ३ बर्ष ८ महिना नेतृत्वमा रहनुभयो, साढे दुई बर्ष सार्वजनिक जीवन बिताउनुभयो, एउटा चुनाव लड्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा आज पर्यन्त चुनौतीविहीन नेताका रुपमा स्थापित हुनुहुन्छ ।
जननेता मदन भण्डारीप्रति ७५ औं जन्मदिनका अवसरमा हार्दिक सम्मान !
पठन संस्कृतिको विकास र विस्तारको लागि लेखक र पाठकलाई बौद्धिक विमर्शको कार्यक्रम मार्फत जोड्ने प्रयासमा Random Readers' Society को १२७ औं श्रृङ्खला लोक रञ्जन पराजुलीको ऐतिहासिक गैरआख्यान कृति "सन्धिकाल"माथि अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । 🙏
१२ पैसाको आम्दानी छ । १८ पैसाको खर्च । ६ पैसाको थप जुगाड नगरी खान पुग्दैन । कतै मागेर ३ पैसो आएछ भने त्यसलाई जसले जसरी जतिपटक जहाँ लगेर भाग लाए पनि हुनी योभन्दा बड्ता चमत्कार केही होइन ।
#बजेट
@Bedvyas3 आउने मेसो जुर्ला कुनै दिन ।
तर, रीटको च्याउखेती गरेर अदालतको अमूल्य समयलाई बर्बाद पार्न नचाहने हामीजस्तो वकिललाई नेपाली सोसाइटीले वकिलकै गणनामा नराख्ने रछ 😁
हाम्रो गोजी काटेर 'चलाइएका' घाटाका कम्पनीहरू बेच्ने निर्णय गर्ला भनेको त सस्तो स्वदेशी ब्रान्डिङमा पो लागे त ! 🤔
यो हो- इकोनोमिक लिबरलाइजेसनका गोल्डेन दु:ख ! 😎