@Nirmaladhakal44 नेपाली कांग्रेशका प्रजातन्त्र सेनानी, एमालेमा ४६ र ६२-६३ मा आन्दोलन, माओवादीको शषस्त्र संघर्ष र हालैको जेनजी विद्रोह ।
यो सबै व्यवस्था परिवर्तनको लागी थियो । राजनीतिक रूपमा वैधता (चुनाव मार्फत) भएपछी त्यो वैध ठहर हुन्छ र भयो पनी ।
चुनावमा हार्नेहरूले रूनुको खासै अर्थ रहन्न ॥