अब @hamrorabi दाइ आए न्याय पाइन्छ भन्ने ठूलो आश थियो, यद्यपि झिनो आशा भने बाकी नै छ!
रुपन्देहीको तिलोत्तमामा रहेको यी दुई सहकारीमा करिब ३ लाख डुब्यो।
पहुँच हुनेले पाए रे नहुनेले पाइएन.....
@hamrorabi को पुन ध्यानाकर्षण गराउन चाहे 🙏
@MoHAGunaso@hello_sarkar
फोक्कटमा काठमाडौ बस्न भन्दा प्रधानमन्त्री बालेन्द्र शाह त्यै रिसोर्ट ५ व��्षलाई बुक गरेर त्यै चितवन बसे भै हाल्छ नि!
कहिलेकाही बिदा मनाउन मन लागे काठमाडौ तिर आए हुन्छ!
यसो खोतल्दै जाँदा त सालाहरु स���का सब ३५ वर्ष बाउहरुले चलखेल गरेर अकूत आर्जन गरेका ‘नेपोकिड’ हरु पो रहेछन् कि के हो ? यदि यस्तै हो भने यिनीहरुको ‘अन्त्य’ पनि सुखद चाईं हुनुहुन्न !! हुन दिइन्न !!!
नेपालले भारतको सिमा मिचेको भन्ने अभिव्यक्तिको विषयमा प्रधानमन्त्री सम्सदमा बोलेनन तर चितवन पुगेर बोलेछन त!
अब सम्पुर्ण साम्सद ज्यु हरुले त्यै भाषण सुनेर सम्सदमा बोलेको मानेर चित्त बुझाम!
प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकारहरूले अख्तियार अधिकारीहरूलाई सिंहदरबार बोलाई करिब सात घण्टा दबाब दिएको र सोही दिन जर्मन राजदूतलाई समेत तीन घण्टा कुर्न लगाएको खुलेको छ, जसको केही घण्टापछि नै राहदानी विभागका म���ानिर्देशकसहित दुई जना पक्राउ परेका थिए ।
https://t.co/M16JWjLnIH
आजीवन गोपनियता कायम गर्छु भनेर सपथ खाएको गृहमन्त्रीले मन्त्रालय भित्र कुन फाइल, कुन कोठाको कुन दराजको कुन कुनामा सम्म छ भनेर सार्वजनिक बिज्ञप्ती निकाल्दै सिंहदरबार पसेर जलाउन घन्टीहरुलाई आह्वान गरेको रैछ, प्रधानमन्त्री भयो भने झन के गर्ला?
एक हप्तादेखि रातिमा लो भोल्टेज छ, नत र फ्यान चल्छ नत कुलर!
एक हप्तादेखी सुतिएको छैन रातमा, कि त लोड सेडिङको तालिका दिए त्यैनुसार गर्न हुन्थ्यो...
इन्भर्टर नकिनी ���होला जस्तो छ!
दुखेसो फ्रम तिलोत्तमा - २ रुपन्देही!
साच्चै एमालेलाइ पहिले जस्तै बनाउने हो भने ओलिको विकल्प,शंकर,सुरेन्द्र,बिष्णु वा इश्वर हैनन यिनिहरु सबै सम्मानित भएर बसेर कम्तीमा तेस्रो दर्जाका नेता प्रदिप, गोकुल, योगेस जस्ताको नेतृत्वमा आउनुपर��छ पार्टी र केन्द्र देखि वडासम्म यहि तरिकाल��,नत्र माकुनेको पार्टी जस्तै भएर हराउने हो!
My Story:
अख्तियारको 'फुल' टिमलाई प्रधानमन्त्री कार्यालयमा ९ घन्टा 'थुनेर' पक्राउ पुर्जी काट्�� बाध्य पारिएको घटना
***
जर्मन राजदूतसँग प्रधानमन्त्रीका स्वकीयको अशोभनीय व्यवहार
https://t.co/WtuJOjDtJh
अध्यक्ष लगाएत पदाधिकारी, मन्त्री/प्रम/सभामुख अनि साम्सदको टिकट सधै एउटैले पाइराख्ने।
युवासंघ/ अनेरास्ववियु जस्ता संगठनका युवाले देशको नेतृत्व गर्ने अवसर नपाउने, यस्तै कारणले एमाले,कांग्रेस, माओवादी सकिने लाइनमा छन!
अझैपनी ओलिको विकल्प बिष्णु र शंकर देख्नु पतनको अन्तिम बिन्दु हो।
नेपाली कांग्रेसबाट पटकपटक लाभको पद ढड्याएका स्वर्णीम वाग्लेहरु कांग्रेस सांसद बास्ना थापा, निश्कल राई, गीता गुरुङहरुलाई बारबार ह्युमिलेट गरिरहन्छन् ३५ बर्ष सत्तामा रहेर के नाप्यौ भनेर!
३५ बर्ष कांग्रेस नेतृत्वले तिमी जस्तै अवसरवादीहरुलाई काँधमा चढाएको सजाय यिनीहरुले कतिपटक भोग्नुपर्ने हो? तर एउटा कुरा बुझ, तिमीजस्ता अवसरवादी खरानी घसुवा दलबदलु घण्टेछाप निवर्तमान कांग्रेसीहरुको यो चरित्र धेरैदिन चैं टिक्नेछैन !
न्यायधीष खिमानन्द भुषालले दिलभुषण पाठकबाट १० करोड घुष खाएर यो फैसला सुनाएका हुन् !
(नोटः यदि मेरो स्टेटमेन्ट गलत हो भने खिमानन्द स्वयंले खण्डन गर्छन्, मलाई अदालतको मानहानीमा मुद्दा हालिराख्न पर्दैन) 🙏
पत्रकार दिलभूषण पाठकलाई सफाइ दिँदै अदालतले भन्यो- समाचार चित्त नबुझे खण्डन गर्ने हो, मुद्दा चलाउने होइन https://t.co/zO59hAIU2e