समान सिद्धान्त, विचार र कार्यक्रम भएका दल र व्यक्तिहरू एक ठाउँमा रहनु स्वच्छ राजनीति हाे । याे लाेकतन्त्रका लागि राम्राे हुन्छ ।
यति छिट्टै प्रचण्डलाई फकाउन सक्ने ओलीजीले पार्टी टुक्रा टुक्रा हुँदा के हे... https://t.co/9F8y2Vd8o8 via @YouTube
गौरा पर्वको उपलक्ष्यमा सबैमा सुस्वास्थ्य, प्रगति, समृध्दि र सुखको हार्दिक शुभकामना !
तुइन काटी नबगुन कोही नहेपियोस् देश
बढ्दै रैजाउ सबैतिर देशभक्तिको जोश,
मन एक होइजान सबैतिर समाजका लागि
गैरा पर्व रामडो होइजाउ गाउँघर सबै जागी !
श���रीकृष्ण जन्माष्टमी तथा सुदुर पश्चिममा बिसेश रूपमा मनाइने गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
दार्चुला जिल्लाको व्यास गा.पा.का जयसिंह धामी
महाकाली नदीमा तुइनबाट तर्दै गर्द��
भारतीय सुरक्षा SSB ले तुइन काटदा
नदीमा खसेर बेपत्ता भएको खबरले दुखी छुँ।
यस्तो अमानवीय कार्यको छानबीन होस्,
भारतसंग वार्ता गरी दोषीलाई कडा भन्दा कडा कार्वाई गरियोस्