This is not a movie. Security cameras at the Nepal-Tibet border just recorded a flash flood burying an entire border crossing in real time. Ground and aerial footage show the scale of what hit the region. Hundreds still missing.
नेकपा (एमाले) संसदीय दलका सबै माननीय सदस्यहरूलाई अवगत नै छ, प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज दिनको १ बजेबाट प्रतिनिधिसभाको विशेष अधिवेशन र बैठक बस्दैछ ।त्यस प्रयोजनका लागि प्रधानमन्त्रीको पक्षमा मतदान गर्न दलका तर्फबाट जानकारी गराइएको छ।
@chitwanist त्यो बाध्यता हो , सरकारले आभाव को बीचमा त्यहाँ सम्म गर्नु नैं धेरै राम्रो हो , कोरोना को विषय मा सरकारले चालेको कदम सारानिय नै रह्यो अरु देश को हेरौं , विश्व हल्लाउने देश को परिस्थिति पनि देखियो , तुलनात्मक रुपमा अभाव झेलेर पनि सरकारले प्रभाव कारी कार्य गरेको देख्छु म त