सामाजिक सन्जाल भरी जतासुकै रबि रबि रबि होइन के सारै हो यत्रा सबै लाग्दा नि केही गर्न सकेनन अब 84 कुर्नै पर्ने हो जस्तो छ कि रबि पत्ता साफ कि 2 तिहाइ यो हुनै पर्छ जस्तो छ
काठमाडौ का मेयर ले काठमाडौ लगायत पुरै देस भरिका लाई रोजगार शिक्षा स्वास्थ दिन मिल्ने योजना ल्याउछन अनि यक छन धरान बाहेक अरु कहि न पानी न एअरपोर्ट धरान लाई मात्रै चाहियो रे तुहिन मा खोला पार गर्नु पर्ने ठाउँ पनि छ नेपाल मा तर म धरान को बिकास बिरोधी होइन इनको पारा लाई भनेको मात्रै