धर्तीको कुनै कुनामा फिरफिराईरहेका सेतो कागजको पानामा कुनै दिन मेरो कथा भेटिन सक्छ !!
तर आमाको कथा ??
आमाको कथा कागजमा लेख्न सकिंदैन !! आँसु को मसिले हृदयमा मात्रै लेख्न सकिन्छ !!
सभापतिलाई रास्ट्रपति बनाएर बरिस्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक l दलिय दृस्टीले मेरो प्रस्ताव उचित l तर कार्यकारी बनिसकेका कसैलाई पनि रास्ट्रपति बनाउनु ���नुपयुक्त, साथीहरूको यो विश्लेषण बढी परिपक्व छ l
`मेरो बुझाइ नै अन्तिम सत्य´ यस्तो भ्रममा म कहिल्यै रहन्न l
बा नै हर्ताकर्ता भएको , बा ले नै प���रधानमन्त्री बनाएको सरकारले फागुन १ गते जनयुद्ध दिवस मनायो। सार्बजनिक बिदा दियो। बल्ल आज चै बा लाई त्यो हिंसा दिवस !!
१० दिन पछि बा ब्युझनु भयो। ताली पड्काउँ फेरि र महान बा को जयजयकार गरौं । we love kp ba .😊
Happy birthday ba
नेपाली मिड��यामा प्रतिशोधको आगो झोसियको छ !! कस्ले कस्लाई खारानी बनाएर हावमा उडाउने हुन समयमै बताउला !!
तर
कैलेकाही आर्कालाई झोसे भनेको आगो आफैमा लागेर स्वाह बनेकाहरु पनि थुप्रै भेटिन्छन !
हेक्का रहोस्😊
श्रीमती संग कुरा मिलेन , अमेरिकी एक जाना प्रेमिका शीत बसे बच्चा जन्माए ,फेरि आर्की शीत बसे ,कुरो मिलेन नेपाल आए ,आर्की बिहे गरे जिन्दगी चलेकै छ,हामी खुशी छौ ! भक्तहरु परर ताली पिटे 😡😡 तस्तै पीडा बोकेकी दिदिबहिनी लाई सम्झ त ,😢
प्लेन क्र्यास भयो-नजिकबाट चिनेकाहरू परेपनि नातेदार कोही परेको थिएन—घर स्याङ्जा आएपछी थाह भयो कि…मलाई एकदमै माया गर्ने ढाकाराम डुम्रे अंकल को ज्वाँइ, सम्धिनी, नाती र नातिनी चारजना नै दुर्घटनामा परेछन अब अंकलको छोरी मात्रै बाँकी रहिन यो घरमा ! कस्तो पिडा दिन्छ दैव ले !
मध्यावधी निर्वाचनको लागि पुन तयारी रहनुस नेता ज्यु हरु ! उपबिजेता बने भनेर निरास नबनी पुन बिजेता बन्ने तयारीमा लाग्नु होस !!
सदन अब ढुङ्गाको खिचडी पाकाउन सफल होला नहोला त्यो त समयले बताउने छ !!
जय होस !
नयाँ हुनेबित्तिकै गतिलो हुदैन, स्वतन्त्र भन्नेबित्तिकै असल हुदैन,अङ्ग्रेजी बोल्नेबित्तिकै ट्यालेन्ट हुदैन,विदेशमा पढ्ने बित्तिकै विज्ञ हुदैन,चर्का कुरा गर्नेबित्तिकै क्रान्तिकारी र भिजनरी पनि हुदैन ! गठबन्धन लाई मतदान गरौ ! समानुपातिकमा भने रुख चिन्हमा मतदान गरौं !
केपि ओलि सत्तामा हुँदा बर्मलुट मच्याएका पैसा ट्यान्किं बाट खोलो बगाउदैछ्न ! मतदाता हरु पैसामा नबिक्नु होला ,!
यो पटकको भोट गठबन्धन र समानुपातिकमा भने रुख मै दिनु होला है !!!
स्थिर सरकार सम्बिधान रक्षा, देश बिकास निर्माणका लागि यो पटक गठबन्धन 🙏