@KuengLucy Thank you Lucy! We are slowly progressing and let’s hope situation will not deteriorate more.
In the meantime can we reopen with rotary for the hospital project pls?
नेताको मन्तब्य, बक्तब्य वा भाषण यसरि बुझ्न थालियोः
नेताहरुले मन्तब्य, बक्तब्य वा भाषण दिंदा मनको कुरा, यथार्थ कुरा, सुनाउन चाहेको कुरा र धेरैले मनपराउने कुरा मध्ये धेरैले मनपराउने बोल्दारहेछन। सीप भएकाल��� सुनाउन चाहेको पनि मिसाउने होला। त्यसैले राजनीतिमा सीधा रेखा शायदै हुन्छ।
@RaameshKoirala एक बर्ष अघि भएको बिश्व फुटबलका महान हस्ति डच फुटबलर योहान निस्केन्सको नेपाल भ्रमणमा उनले र डच फुटबल एसोसिएसनको पनि यस्तै सल्लाह थियो र उनीहरु सहकार्य गर्न तयार पनि थिए । बिश्व कप लक्षित तयारि गर्न सुझाएका पनि हुन तर यहॅाको माहोल नै अर्को जो छ ।
स्रद्धा सुमन महान निस्केन्स !
Newly appointed Non- Resident Ambassador of Netherlands to Nepal H.E. Ms. Louisa Gerards paid a courtesy call on the Foreign Secretary Ms. Sewa Lamsal today. Various aspects of Nepal-Netherlands relations were discussed in the meeting.
@sewa_lamsal
Ambassador @marisagerards presented her credentials to the Right Honorable President Ramchandra Paudel, Nepal. In this special moment she was accompanied by her spouse Mr Peter Knoope and the NL Honorary Consul in Nepal Mr Deepak Sapkota.
Strengthening of ties &🤝between🇳🇱 &🇳🇵
सबै भन्दा बढि मान्छे भेलाहुने, हिडने ठाउॅमा पैदलमार्ग बढाउॅ भन्दा बिरोध हुने,जुलुस निस्कने र बडाएको पैदलमार्ग पुर्ने देशको बासिन्दा म । जति खुला त्यति धेरै मान्छे अन् त्यति नै धेरै बेपार । अन्त पनि हेरौं सिकौं र समयम�� चेतौं ।
Continuity of Human Beings is to nurture nature, not to spoil and destroy. If we nurture we prosper, if we deceive we collapse. Getting late to make a choice and act, the act of creating awareness and being responsible will swallow us.
आज बाल न्याय राष्ट्रिय गोष्ठिको उदघाटन सत्रमा नेपाल र भारतका प्रधान न्यायधिस दुबैलाइ दीप प्रज्ज्वलनका लागि बोलाउॅदा भारतीय प्रधान न्याधिसले जुत्ता खोलेर उठेपछि अकमकिदैं जुत्ता खोल्न बाध्य नेपाली प्रधान न्यायधिस देख्दा सिक्न धेरै बॅाकि रहेझै लाग्यो ।
What is inner joy? After five sensories, there is memory in one’s mind and consciousness. Memories guide us to not to repeat the mistakes we had made and guide us to go to the next level of consciousness! The inner joy is very much intact with the consciousness that we inherit.