नेपाल बैदेशिक रोजगार व्यवसायी संघले सरकार समक्ष ५ सुत्रिय माग राख्दै माग पुरा नभएमा आगामी जेठ १७ देखि २३ गतेसम्म बैदेशिक रोजगारमा जाने श्रमिकको उडान बन्द गर्ने चेतावनी दिएको छ https://t.co/FdoRB9cSKG
आशा गरौं, खाडीमा युद्ध हुनेछैन । तर एकअर्का विरुद्ध हतियार बोकेर डिलैमा उभिएका अमेरिका र ईरान मैदानमा उत्रिएमा आफ्ना नागरिकको उद्धारको योजना भनें नेपाल सरकारले बनाउनु आश्यक छ https://t.co/z4Fkk80eUh
सरकारले आगामी असार १५ गतेदेखि बैदेशिक रोजगारमा जान चाहने मध्ये १२ वटा क्षेत्रको रोजगारीमा जानेहरुले श्रम स्वीकृति लिन अनिवार्य रुपमा सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश गर्नुपर्ने व्यवस्था गरेको छ https://t.co/TEUDExssda
समाचार अनुसार यस्तो व्यवस्था कार्यान्वयन गर्न ९० दिनभित्रमा कार्यालय खोलिनेछ । त्यस्तो अनुमति पत्र लिन चाहनेले कति शुल्क बुझाउनु पर्नेछ भन्ने अहिलेसम्म सार्वजनिक गरिएको छैन https://t.co/SglvumkZua
सरकारले एक लाखभन्दा बढी बेरोजगारलाई ३० दिनको रोजगारी दिन ‘कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना’ कार्यक्रम अगाडि बढाएको छ https://t.co/dJliv6D62I