पक्षधरता आफैं मा नराम्रो हुँदैन । बस् त्यो न्याय र सत्यको लागि हुनु पर्यो । जस्तै त्रेतायुगमा बिभिषण रामको पक्षमा थिय, द्वापरयुगमा श्रीकृष्ण पाण्ड्ब तिर ।
उनको पद अनुसार पाएको सरकारी गाडि बिदाको दिन किन चडिस भनेर एक जिम्मेवार कर्मचारी माथि यसरी हात छोड्न मिल्छ? समाज किन यसरी अराजक बन्दैछ? यो त अती भएन र?😡😡
बाउले भारी बोकेर हुर्काएको अनि पढाउन बाउसँग पैसा नभएर स्कुल फि समेत अर्कैले तिरिदिएको मान्छे केही बर्षको अन्तरालमा कसरी 89 तोला सुन को मालिक बन्यो यस्को स्रोत के हो? भ्या भ्या..
राज्यलाई कर कति तिरिएको छ?
चुनावी वाचापत्रको प्रतिवद्धता अनुसार प्रधानमन���त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। यो स्वागतयोग्य छ।
कतिपय मन्त्रीहरूको पैत्रिक सम्पत्ति उल्लेख्य देखिएपनि केही मन्त्रीहरूको चुनावका क्रममा मिडियामा आएका बाल्यकालीन गरिबी, दुःख र सङ्घर्षका करुणामयी कथाहरू र हालको उल्लेख्य सम्पत्ति- घर, जग्गा, शेयर, गरगहना तथा सवारी साधनको स्वामित्वबीच विराट फड्को देखाएको छ।
ती सम्पत्ति आर्जन गर्न ठूलो उद्यमशीलता, मेहनत र राज्यलाई पर्याप्त कर भुक्तानी गरिएको छ भने त्यो गर्वयोग्य कुरा हो। सुशासनको मानक स्थापित गर्ने अपेक्षा गरिएको वर्तामान सरकारले अब अर्को चरणमा मन्त्रीज्यूहरूको आर्जित आयको विश्वसनीय स्रोत र राज्यलाई तिरेको करको पूर्ण विवरण पनि सार्वजनिक गर्नु उपयुक्त हुन्छ।
किनकि सुशासन भनेको केवल सम्पत्ति घोषणा होइन, पूर्ण पारदर्शिता, जवाफदेहिता र निष्ठा हो। यसले जनविश्वास बढ���उँछ र नेतृत्वले नैतिकताको भरपर्दो उदाहरण स्थापित गर्छ। पारदर्शी सरकारले मात्र जनतासँग विश्वासको सेतु निर्माण गर्न सक्छ।
यो कदमले नेपालमा सुशासनको नयाँ मानक स्थापना गर्नेछ। अब यो अपेक्षा पूरा होस्।
MP Harka Sampang writes, "प्रिय सुदन गुरुङ ज्यु, तपाइँ देशको गृह मन्त्री बन्नु भएकोमा मैले बधाइ दिएको छैन ! मलाई "हर्क दाइ" भन्नु हुन्छ ! त्यो साइनोले "भाइ हो तपाइँ मेरो" मलाई "हर्क जी" भन्नु हुन्छ ! त्यो अर्थमा "साथी हो तपाइँ मेरो" तर यो देशको विधि र संविधानलाई मान्दा तपाइँ "माननीय गृह मन्त्री ज्यु" हुनुहुन्छ ! With respect मैले त्यो ��न्नै पर्छ ! एउटा प्रतिपक्ष दलको नेता भएको कारण तपाइँको टिकाटिप्प्णी गर्नै पर्छ मैले ! प्रश्न सोध्नै पर्छ मैले ! मेरा प्रश्नहरु व्यक्तिगत नभएर नितान्त पदीय जिम्मेवारीले भरिएका प्रश्न हुन् ! nothing personal, everything professional and legal ! तपाइँले gen z आन्दोलनको २३ गतेको घटनाका दोषीहरुलाई पक्रनु भो ! धन्यवाद सबैले दिएकाछन् ! गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ ! धन्यवाद छ ! I like that and appreciate that. अझै अघि बढ्नुहोस् शुभकामना छ ! तर मैले सदनमा उठाएका दुइटा मुद्दा नबिर्सनु होला १. gen z आन्दोलनको २४ गतेको घटनाको दोषीलाई कारवाही २. जीबी राईलाई पक्रेर रवी दाईलाई न्याय दिने ! काम गर्ने मान्छेको खुट्टा तान्छन् ! अपजस पाइन्छ नै काम गर्ने क्रममा तर पोखराको फेवातालमा २० रोपनी जग्गा तपाइँको नाममा छ रे भन्ने खबरले सामाजिक संजाल तातिंदा नमज्जा लागेको छ ! खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् ! नैतिकताको सवाल खडा भयो ! अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् ! तपाइँलाई मान्दैनन् ! प्रहरीले पनि टेर्न छाड्छन् ! मलाई आशा छ तपाइँले एउटा दाजुले दिएको सल्लाह सम्झेर भनेको मान्नु हुनेछ ! एक दिन म तपाइँलाई हृदय देखि नै बधाइ दिनेछु ! त्यो दिन चाँडै आवोस् ! जय देश !"
आहा कति रमाइलो निर्णय...
अब राज्यको पैसा खाएर आन्दोलन गर्ने कांग्रेस, एमाले, माओवादीका अरकाज झुण्ड शून्य हुने निश्चित छ...
Great job सम्माननीय शिक्षा मन्त्री सस्मित पोखरेल ज्यू...
❤️🇳🇵🌹🙏
ज्ञानेन्द्र शाहीले चुनाव जिते ,म कान काटेर फाल्छु।
-आतंककारी भू पू समानुपातिक संसद।
यसले पनि कान काट्यो कि काटेन सोधन हाउ।
आबेशमा सबले कान काट्छु मात्र भन्ने रहेछ।
बर्ष भरी काठमाडौको महङ्गो boarding school मा पढेर exam चाहिँ दुर्गम गाउँको स्कुलबाट चिट चोरेर प्रथम भै फेरि काठमाडौं मा science पढ्न जादै गरेका एक होनहार ब्यक्ति
😂😂