आजबाट राष्ट्रिय राजनीति नयाँ परिवेशमा आइपुगेको छ । बदलिँदो सन्दर्भ र परिवेशलाई ध्यानमा राखेर पार्टी उपसभापति विश्वप्रकाश शर्मा आउँदो आम चुनावमा उम्मेदवार बन्नुपर्छ ।
मेरो यो विचारलाई समर्थन जनाइदिन सबैमा अपिल गर्दछु ।
कांग्रेस फुटेको होइन,कांग्रेस जुरुक्क उठेको हो।
नयाँ सोच,नयाँ ऊर्जा र लोकतान्त्रिक मूल्यको पुनर्जागरण सहित जनताको भरोसा फर्काउन कांग्रेस फेरि एकपटक अगाडि बढेको हो।
`पार्टी एकता जोगाउन विष पिउन तयार´ l `विभाजन हुनलागे हलबाट बाहिरिने´ l हामीले यो भन्नूको अर्थ- हो बिशेष महाधिवेशन हुन्छ, पार्टी विभाजन हुन्न l
`फुट्ने´ भय र भ्रम नराख्न फेरि पनि सबैलाई नम्र आग्रह l दोस्रो बिशेष महाधिवेशन `बदलिएको समयको काँग्रेसका लागि, बदल्नुपर्ने देशका लागि´ !
- नेपाली कांग्रेसलाई बिगार्न दिदैनौं ।
- ध्वस्त पार्न दिदैनौं ।
- निजीकरण गर्न दिदैनौं ।
- कांग्रेसलाई उठाउंछौ, जगाउछौं, फैलाउछौं
यही विचार, भावना र उद्देश्यले विशेष महाधिवेशन आव्हान गरिएको हो । विशेष महाधिवेशनमा सहभागी बनौं । विशेष महाधिवेशनलाई समर्थन गरौं ।
कांग्रेस सच्चिने समय अब सकियो।
अब कांग्रेस बौरिने, जाग्ने समय आएको छ।
शुभ कार्यमा ढिलो नगरौँ।
पुष २७–२८ गते काठमाडौं जाऊ।
कांग्रेसलाई कमजोर बनाउने सोच र संस्कारको अन्त्य गरौं ।
कांग्रेस पार्टीलाई फेरि,जनताको आशा र विश्वासको केन्द्र बनाऊ।
कांग्रेस सच्चिने समय सकियो। अब बौरिने समय आएको छ। शुभ कार्य ढिला नगरी, पुष २७–२८ गते काठमाडौं पुगौँ र कांग्रेसमा लागेका धमिराहरूलाई हटाऔँ।अब परिवर्तन अनिवार्य छ।
भेनेजुयलाको राष्ट्रपति निकोलस मदुरोलाई राजधानी काराकासबाट टपक्क टिपेर अमेरिकाले लग्यो।यस विषयमा हाम्रो सरकार बोल्छ कि बोल्दैन?बोल्छ भने के बोल्छ?यस्तो विषयमा बोल्नकै लागि अस्ति भरखर बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाएको होइन?
अम्रिकाको मामिला पर्यो,बोल्न गाह्रो छ यो सरकारलाई
चुनावमा भोट बेच्नु र आफ्नो आत्मा बेच्नु उही हो। चुनावमा भोट बेच्नु र चेलीबेटी बेच्नु उस्तै हो।भोट किन्नु अपराध हो, भोट बेच्नु महाअपराध हो।म देउप्रसाद लिम्बू अपराध पनि गर्दिनँ, महाअपराध पनि गर्दिनँ।