म लेखक होइन पाठकको रुपमा उपस्थित छु
सकारात्मक बिचार र भावनाको कदर गर्छु,
पुर्णतः गृहणि हु यहीँ मेरो परिचय हो❣️
मेरो वालमा अाउनुहुने सबैलाई स्वागत र सम्मान छ🙏
सृष्टिका लागि हो
छोराछोरी भनेर लिङ्ग पहिचान गरिएको
तर
समाजको नजर फरक भयो
जन्मदिने बा अामाको नजरमा
लिङ्गका अाधारमा माया बाडिदैन
त्यसैले छोराछोरीले बा अामालाइ गर्ने
ब्यबहार र कर्तव्य पनि लैङ्गिक अाधारमा
बाडिनु हुदैन 🙏
हिजो यहीँ ब्यबस्था गलत भयो
सुधार्छौ ,३५ बर्ष देखि यस्तै यस्तै गरेर
लुटीखाए हामी सुधार्धौ भनेर देश जलाएर
संसद पुगेका चटके खरानी दस्तालाइ फेरि
यहीँ काम गर्न परेछ।
घरका जहान सबैको अंधिकास
नियमित प्रयोग हुने कपडा धोइयो,
बिस्तारा देखि झ्याल ,खटपुवाल सबै
सफाइ गरियो ,
यति गर्दा नि सुको भेटिएन त 😥
हाम्रो घरमा अार्थिक मन्दी लागेको
यो भन्दा दह्रो प्रमाण अरु के चाहियो र?
सबैलाई खुसिपार्न बाहेक अरु त सकिन्छ सबैलाई खुसिपार्न खोज्नु र भ्याकुत्तालाई तराजुमा जोख्न खोज्नु उस्तै हो एउटा राख्यो अर्को उफ्रन्छ सायद सबैको बेथा यस्तै
हो कि मेरो मात्रै 😥
#नानी ❣️
दृष्टिकोणमा कति भिन्नता ,कुन सही कुन गलत ?
१ आफुमात्र छाता ओड्ने ,अरुलाई पानी पर्दैन ?
२ राष्ट्रपतिले आफै छाता ओड्नु भयो, कति महान ?
३ राष्ट्रपति भएरनी आफै छाता समाउने अरुलाई समाउन लगाउनु नी ।
#क्रुपालाइ_उठी_सुख_न_बसिसुख_भन्या_यहीँ_त_होला
४० कटेसी रमाउला, भन्न त भन्नु भो गायक अनि सर्जकले
तर
हाम्रोमा ४० पछि वेट र पेट दुईटै बढ्ने प्रतिस्पर्धा चलिराछ अनि भाव र जागरहरु
ओरालो लाग्दैछ🙈🙈😝😝
कसरी साथ दिउ गायक र सर्जकका भावनालाई ?
नवरात्रीकाे चाैथाे दिन देवी दुर्गा कुष्माण्डाकाे कृपाले सबैकाे जीवनमा राेग,भाेक, शाेक सबै नष्ट भई अयु, यश वैभव प्राप्त हाेस् सबैलाई शुभकामना !
#नानी ❣️
दसैँकाे रमाइलाेकाे नाममा नसापदार्थ सेवन गरेर वल्लाे पल्लाे बाटाे मेरै गर्ने,
लाउन र खानामा देखासिकि गर्ने भन्दा पनि सबैले अाफ्नाे परिवारसँग समय बिताएर सानाे सानाे कुरामा खुसी बाडेर हेर्नुस्
तपाईकाे परिवार खुसी रहनेछ।
😊😊