सुरक्षा संयन्त्र कस्तो छ भनेर निर्वाचनको अघिल्लो दिन नेपाल प्रहरीले निकै उत्साहित भएर पत्रकारलाई सेन्टर पोइन्टमै राखेर जानकारी गराउनु पर्छ ? के पत्रकारलाई सबै जानकारी दिनुपर्छ ? यसरी तपाईले ��ानकारी दिनुभनेको तपाई भन्दा पाँच गुना चनाखो भएर निर्वाचन असफल बनाउन हिडिरहेका छ्न ।
बहुपतिप्रथा प्रचलनमा रहेको मुलुकमा नेपाल अपवाद होइन । यो प्रथा एसिया, अफ्रिका, युरोप तथा ल्याटिन अमेरिकी मुलुकहरूमा विभिन्नरूपमा रहेको कुरा ब्रिटानिका विश्वकोश (२०२५ अक्टोबर) मा उल्लेख छ । https://t.co/Q9rnQBRiGo via @sandhaann