हिमालयन स्पोर्ट्स ले गेमको विचमा पनि विज्ञापन बजाइरहेको छ। खेल अगाडि को कुरा नगरम। उपभेक्ता ले १००० रुपैया क्लिन फिडमा हेर्न तिरेका हुन। विज्ञापन देखाउने हो भने उपभोक्तालाई सित्तैमा देखाउन पर्थ्यो। यो लुट हो।सञ्चारमन्त्रीले कारवाहि गरून @hello_sarkar@ShahBalen
टिप्परले मात्रै बाइक हानेको हुदैन , बाइकले नि टिप्पर हानेको हुन्छ !
#नेपाल_भारत यो रणनीति चाल हो ! मेरो देशको मात्रै मिचिएको छ भन्दा 🇮🇳भारत ले वास्ता गरेको थिएन ! सधैं पेल्दै आएको थियो अब भारत को पनि हाम्रो तिर आएको छ भनेपछि उसका मीडिया हाउस ले समाचार बनाउने भए र 1/2