आज तिम्रो पालो आफ्ना किस्सा सुनाउने
कति सुनाउ म आफ्ना मात्र किस्सा
किति बिसाउ म आफ्नो मात्र भारी
कति पोखु म आफ्नो मात्र पीडा
आज त तिमी केही बोल न
आफू भित्रै हराएका कुरा खोल न
जिन्दगीका केही किस्सा सुनाएर त हेर
बोझ बनेको मनलाई हल्का बनाएर त हेर
आज तिम्रो पालो।
Oh no!!!!
#Proteas 🇿🇦 and the rain relationship 😣
How unlucky can they be🥺 the fiery knock from @QuinnyDeKock69 wasted by the rain.
They deserve 2 points.
Hope it will be like 2007 WC🏆 .
#T20WorldCup2022#SAvsZim
अचानक अकस्मात विछोडको छडी समात्न पुगेऊ तिमी
न मेरा जिन्दगीका पाना नै सकिएका थिए
न म नै तारिफ सुन्दा थाकेको थिए
सायद तिमी नै थाकेऊ होला पाना हरु कोर्दा
अनि मेरो कहिल्यै नसकिने जिन्दगीका पाना भोर्दा
#कोरा_कागज़
बुबा हजुर बिहान उठ्ने बित्तिकै रेडियोमा भजन बजाउँदा म पनि हजुर सङ्गै भजनमा झुमिरहेको हुन्छु। हजुर सूर्यको तर्पण जनै समातेर अङ्खराले दिइरहँदा म आफ्नो संस्कृति याद गरिरहेको हुन्छु। हजुर मेरो हजुरबुबाको खुट्टा ढोग्दा म संस्कार सिकिरहेको हुन्छु।
#HappyFathersDay