Studied at TU (B.ED & MA Eng. Literature), former high School teacher. Currently works for MT (Mother Tongue) project and Tourism & Hospitality Trade Industry.
मेरो देश नेपालको सुन्दरताको बयान गरेर कहिल्यै सकिदैन होला। यो पोखराको पिस प्यागोडाबाट कैद गरिएको दृष्य हो। यसले नेपालको सुन्दरताको एउटा सानो झल्को दिन्छ। नेपालका यस्ता खालका अन्य थुप्रै सुन्दरताहरुले एउटा सांचो र सक्षम मालिक् खोजिरहेको अनुभूति हुन्छ।