आज भन्दा १२ वर्ष पहिला बा एउटा अन्नत यात्रामा जानू भयो! मिती २०७१ जेठ ९ गतेको दिन थियो!
स्थान :- कोहलपुर मेडिकल कलेजको सघन उपचार कक्ष!
हार्दिक श्रद्धाशुमन!!
१२ओं स्मृति!!
जग्गाको हदबन्दी कति छ :-
भूमि सम्बन्धी ऐन, २०२१, अनुसार
क) तराई क्षेत्र (भित्री मधेससहित):
१० बिघा (थप घरबारीका लागि १ बिघा)
ख) काठमाडौं उपत्यका:
२५ रोपनी (थप घरबारीका लागि ५ रोपनी)
ग) पहाडी क्षेत्र (काठमाडौं उपत्यका बाहेक):
७० रोपनी (थप घरबारीका लागि ५ रोपनी)
सन् २००५ मा एक मान्छेले एक दिनमा १६,७०० शब्द बोल्ने गर्थे, भने सन् २०१९ मा त्यो घटेर १२,५०० शब्दमा झरेको छ। पछिल्ला अध्ययनहरूले के देखाउँछ भने मान्छे कम बोल्न थालेका छन्। युवा उमेरका मान्छेहरु अन्य उमेर समूहका भन्दा बढी काम बोल्न थालेका छन्।