आर्थिक मन्दि,बेरोजगारीजस्ता अनगीन्ति समस्याका कारण युवाहरू आत्मदाहको बाटो होईन मानसिक स्वास्थको ख्याल गर्दै आशावादी भई जिऊन प्रेरित होस भन्ने हिसाबले यो गीत
#एऊटा_यात्रा तयार पारेका छौं राम्रो लागेमा शेयर,लाईक र च्यानललाई सब्सक्राईब गर्नुहोला 🙏🏻😍♥️♥️
https://t.co/X6NmSgROPr
@boss_studioo यो लेखाई भित्रको गहिरो मायाको अनुभुती मैले प्रतक्ष्य महशुस गरे डियर भाई 🙏🏻😍 यस्तो आघात माया हितैसीहरूबाट थोरै भएपनि सुनेर पाऊने ईक्षा कता कता अचानक जांगेर आऊदो रैछ लोभी मनलाई के गर्ने ? ह्रदयलाई सम्झाऊछु बुझाऊछु पखाल्छु यति अपेक्षा राख्नु गलत भनेर जान्दा जान्दै पवि माफ पाऊ
चर्चित संचारकर्मी तथा कलाकार सुरजसिंह ठकुरीको शब्द “कबि” र म संगीतकर्मी धर्मेन्द्र सेवानको संगीत तथा गायन प्रस्तुति “KABI” हजुरहरूमा समर्पण गरियो स्विकार्नुहोला ❤️🙏🏻🥰
कस्तो लाग्छ कमेन्ट बक्समा आफ्ना भावना लेख्नुहोला 🫶♥️ KABI - A Romantic Poetic Song
https://t.co/1ziH00r39e
मेरो पुस्ताका युवा साथीहरू त सबै झोले भए यो गीत कसैले Gen Z समक्ष पुर्याईदिनु होला मेरो हार्दिक अनुरोध 🙏🏻
#StopCorruption@highlight
https://t.co/fDQeYjKpUS
हजुरहरूले अत्याधिक माया गरेर 12 Million भन्दा बेसी हेरिदिनु भएको र मेरो परिचय बोकेको यस गीत “HERDA RAMRO MACHHPUCHHREY” अब मेरो आफ्नै अफिसियल YouTube Channel मा हेर्नसक्नुहुन्छ 🙏🏻♥️
https://t.co/YxxzJWLmje
सम्न्बन्धहरूको जग सधै पवित्र हुनुपर्दछ र देहोरो हुनु पर्दछ यदि दुई बिचको सम्बन्ध बिग्रन्छ भने टाढै हराईदिनु नै स्विकार्य लाग्छ मलाई । यस्तै भावनामा रचेको गीत “बिझाऊने काडा” हजुरहरू माझ लेराएको छु स्विकार्रनुहोला 🙏🏻😍♥️ https://t.co/Iv7AsUiaOa