🤱 स्तनपान चुनौतीपूर्ण हुन सक्छ, तर चुनौतीपूर्ण हुनु आवश्यक छैन। स्तनपान गराउने आमाहरूलाई सहयोग गर्न स���वास्थ्यकर्मी, अनुभवी आमाहरू अथवा विभिन्न अनलाइन स्रोतहरू उपलब्ध छन्।
ℹ️ स्तनपानका बारेमा के हल्ला हो र के साँचो हो भनी यहाँ पढ्नुहोस्ः https://t.co/jXGP2Latdr
@EUinNepal
कतिपटक भनाैँ यार डाक्टर कुनै पार्टीको हुदैन भनेर। डाक्टर त बिरामीको, अस्पतालकाे हुन्छ। काँग्रेसि डाक्टरले जितेछन् भनेर राेईलाे न���रम्त। एसाे प्यानल मात्रै फरक थ्याे के। जित्ने नि सबै डाक्टर हुन् हार्ने नि सबै डाक्टर नै हुन्। त्यसैले नाे पार्टि एन्ड सार्टी। अन्लि भाेजवाला पार्टी अब
कुनै सरकारि तथा गैर सरकारि सामाजिक संस्था जस्ले डोल्पा जिल्ला अस्पतालमा हाडजोर्नि को सर्��रि सहितको क्याम्प गर्ने भए जिल्लामा फुलमाला लगाएर स्वागत गर्ने थियौ ।
अकास्मत भेट भयो, गफियो मजाले
केही बोल्दिन पर्यो भनेसि , बोल्देको मैले नि भिडियोमा।
अनि यता नि राखे सामान्य जानकारिका लागि।।।
#safeabortion#reproductivehealth
https://t.co/krDdAKr75q