【Win PayPay points】💸💸
🎁 I’ve got a PayPay gift card for you — worth up to ¥60,000! 👉✨ Tap now to check it out and claim yours. Let’s get our PayPay gifts together >>
https://t.co/njJH1woCuj
देशको ४५ % भुभाग वन क्षेत्र छ।
नेपालले काठ/फर्निचर/प्लाईउड/कागज जस्ता वनजन्य उत्पादनको आयातमा अर्बौं खर्चेको छ।
यी वस्तुमा आत्मनिर्भर हुने गरि वनपैदावारको दिगो उपयोगको नीतिले व्यापार घाटा घटाउने, रोजगारी सिर्जना गर्ने, र यी वस्तुको मूल्य सस्तो हुने।
यो नीतिमा सरकारले 'दिगो-जस' पाउनेछ।
नोटः यो ट्वीट वर्षको एक पटक रिपोस्ट गर्ने गरेको छु।
केपी ओलीले विद्यार्थी मारेको भए, यिनीहरूले छानबिन प्रतिवेदन चुनाव अघि नै सार्वजनिक गर्ने थिए। अपराधी करार गरेर केपी ओलीलाई उम्मेदवारी दर्ता गर्न पनि दिने थिएनन्। संजालमा केपी ओलीलाई लखेट्नु पर्छ भनेर उत्तेजक लेख्ने गौरीबहादुर कार्की पनि नुन खाएको कुखुरा झैँ झोक्राएर बस्ने थिएनन्।
@shishirdahal प्रदेश सभा चुनावमा भोट नहाले पनि भौमान
संघीयताको पक्षमा वकालत गरे पनि भौमान।
भौमान ले भौमान बनाइदिएपछि ढुङ्गा बुङ्गा सबै को दिन आउदो रहेछ। हजुरहरुलाई बधाई छ।
@tikaramyatri नेपाली उत्पादनलाई विदेश निर्यात गर्ने र सो उत्पादनमा अहोरात्र खटिएका गुमनाम तर आशाको सन्चार गर्न सक्ने पात्रहरूको खोजी गरौं। तपाईंले स्ट्रबेरी फार्मको प्रसारण राजनीतिक छलफल भन्दा प्रभावकारी थियो। बरू तिनीहरूका असहजता र अप्ठ्यारा फुकाउन पनि मिलेर काम गर्न सकिन्छ नि।
रासन अवस्था सम्हाल्ने हो भने राष्ट्रको शासन व्यवस्था पनि ठिक ठाउँमा आउँछ। विषादी किनेर खाएपछि विषवमन हुने नै भयो। आखिर खाएको जस्तै ओकल्नु विवशता हो। धतुरोको रूखमा आंप त फल्दैन।