@tikaramyatri BBC को डकुमेन्ट्री हेरिसकेपछि मनमा आएका धेरै प्रश्न मध्ये एउटा प्रश्न -चुनावको मुखमा यस्तो आएपछि निर्वाचनमा खटिएका सुरक्षाकर्मीको मनोबल के होला ?
हरेक पर्व हाम्रो परम्परा हो।
रातो सारी, हरिया चुरा र मिठो परिकारसँग तीजको रमाइलो गरी मनाऔं,सधैं विशेष बनाऔं।
नारीको विशेष पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरूलाई हार्दिक शुभकामना।
प्रेम बिना सम्बन्ध फिक्का र अधुरो हुन्छ,
तर विश्वास बिना त्यो प्रेम क्षणिक र भंगुर बन्न पुग्छ।जब प्रेम र विश्वासको मेल हुन्छ,तब सम्बन्ध एउटा सुमधुर संगीत बन्छ, जसको हरेक धुनमा स्नेह र निष्ठाको मिठास झल्किन्छ!यी दुईले एकअर्कालाई अँगाल्दा मात्र जीव को सुन्दरतम यात्रा सम्भव हुन्छ।
मानवीय योगेश जि समग्र देशको व्यवस्था परिवर्तनको मेरुदण्ड जनयुद्ध हो र माओवादीले हिंसा गर्यो भन्दै आफ्नो मालिक रिझाउने दास मनोबिज्ञानले तपाईंको असली चरीत्र नाङ्गै भएन र भन्या? जनयुद्धको जगमा भयको जनआन्दोलनले प्राप्त गरेको गणतन्त्र संविधान र संघीयता समाबेसी मान्दिन भन्ने हिम्मत छ
"हामीले मन्दिरमा पैसा चढाउदैमा कहिल्यै धर्म हुदैन, धर्म त त्यो सेवा हो जुन बाटोमा सहयोगको याचना गरिरहेका भोका पेटहरूलाई चढाउँदामा मिल्छ ।"
#सेवानैधर्महो