दलित, पिडीत, उत्पिडीत जनताको आबाज! महिला मुक्ती र समानताको आबाज! बेथिती भ्रष्टाचार, कुरिती बिरुद्दको आबाज बुलन्द गर्नु भनेको सामान्य कार्य भन्दा कठिन कार्य हो!
@hark_sampang यो देशमा मगर,तामाङ,गुरुङ,राई,लिम्बु,थारु,खश जस्ता मुलबासीले किरात कालमै यो देशलाई मानब बस्न लायक उर्बरभुमी बनाएका थिए।
एउटा कालखण्डमा नेपाल छिरेर २४० बर्ष लुटको राज्य खडा गरेको शाहबंश जनताबाट परास्त भैसेके पछि फेरी राजमार्गको नाममा बंशीय अस्तित्व खोज्नेहरु सामन्तीको अबशेष हुन।
Gen-Z people in Nepal announced nationwide protest on September 8 with an aim to raise concerns about corruption & the recent social media restrictions at Maitighar, Kathmandu and other major cities. The movement reflects growing frustration among youths.
@Nirmaladhakal44 प्रहरी सेना जनता ले नै पालेर राखेको संस्था हो।
१ लाख १ हज्जार पेन्सन खाने भुपु सेना र १ लाख तलब खाने जागीरें सेना छन॥
प्रहरी/ शससत्र/ निजामती अरु त कति हो कति।
त्यसैले जनता को निम्ती खटिनु कर्त्बय र ज़िम्मेबारी हो।
कांग्रेस एमाले हरु सामन्ती र प्रतिगामी कित्तामा पुगीसके।
२०८४ मा एमाले कांग्रेस चुनाबी गठबन्धन गरेर आउने छन॥
अब
कांग्रेस एमालेलाई राजनिती बाट किनारा लगाउन माओबादी लगायत, बाबुराम/माधब समाजबादी, रास्वपा, जनमत, नागरिक उन्मुक्ति, हर्क, बालेन एउटै कित्तामा उभिएर गठबन्धन गर्नु पर्दछ।
@brb1954 कांग्रेस एमाले हरु सामन्ती र प्रतिगामी कित्तामा पुगीसके।
२०८४ मा एमाले कांग्रेस चुनाबी गठबन्धन गरेर आउने छन॥
अब
कांग्रेस एमालेलाई राजनिती बाट किनारा लगाउन माओबादी लगायत, बाबुराम/माधब समाजबादी, रास्वपा, जनमत, नागरिक उन्मुक्ति, हर्क, बालेन एउटै कित्तामा उभिएर गठबन्धन गर्नु पर्दछ।
@Nirmaladhakal44 प्रचण्ड राष्ट्रपति
बालेन प्रधान मन्त्री
हर्क श्रम मन्त्री
नारायणकाजी गृहमन्त्री
सुमना शिक्षा मन्त्री
कुलमान उर्जामन्त्री
स्वर्णिम अर्थ मन्त्री
जनार्दन रक्षामन्त्री
सुदन किराती पर्यटन मन्त्री
यसो भने कसो होला मैडम?
@t_ch99 @AmritaLamsal@narayanwagle डलर खाने हरु भ्रष्ट एमाले कांग्रेस हरु हुन। जो जो यतिबेला सरकारमा बसेर पार्टी को झोले र हनुमान हरु लाई डलर को झोल बाडीरहेका छन।
डलर खेती गर्ने परराष्ट्र मन्त्री को झोला मा कति डलर पस्यो होला?
@AmritaLamsal@narayanwagle डलर खाने हरु भ्रष्ट एमाले कांग्रेस हरु हुन। जो जो यतिबेला सरकारमा बसेर पार्टी को झोले र हनुमान हरु लाई डलर को झोल बाडीरहेका छन।
डलर खेती गर्ने परराष्ट्र मन्त्री को झोला मा कति डलर पस्यो होला?