मेरो लागि निर्वाचन लोकतान्त्रिक प्रक्रिया हो। रास्वपामा गुट र टिके राजनीतिक अभ्यास नहोस् भनेर गरिएको एक प्रयास थियो। नेतृत्वले स्वीकार गरेर निर्वाचन प्रक्रियालाई अगाडि बढाइदिनु भयो, आभारी छु। महाधिवेशनमा पदाधिकारी चयनको लागि भएको निर्वाचनमा म पराजित भएको छु र म यो परिणाम स्वीकार गर्छु। मेरो मित्र विपिन आचार्यलाई बधाई छ, मेरो अनुभव र क्षमताले सकेसम्म सहयोग गर्ने छु। म आजको यस समय देखि केवल केन्द्रीय सदस्य र सांसदको रूपमा सक्रिय रह���े छु।
सबैको सधैँ जय होस।
जय देश, जय घण्टी !
जनकपुरतिरका एक जना झा थरका व्यक्ति, ग्वारकोमा बस्नुहुन्छ,छ महिना क्यानाडा तथा छ महिना नेपालमा बिताउनुहुन्छ उहाँलाई म हरेक वर्ल्डकप आउँदा सम्झिन्छु। कारण पनि रोचक नै छ।
सन् २०१८ को वर्ल्डकपताका “टिभी हेर्न पाएन” भन्दै मसँग टिभी लिएर जानुभयो, तर आजसम्म त्यसको प���सा तिर्नुभएको छैन।
स्वर्गीय राजा बिरेन्द्रले महाकाली सन्धि देशको हित मा छैन भन्दा भन्दै यो लठेप्रो दिल्ली हानिएको थियो महाकाली सन्धिमा हस्ताक्षर गर्न। आज कै दिन जेष्ठ १९ गते नेपाल र नेपालीको कालो दिन थियो राजदरबार हत्या काण्ड हुनुमा महाकाली सन्धि पनि एउटा कारण थियो तर गद्दार चोरहरुले गद्दारि गरे।
कल्याण श्रेष्ठ , शुशिला कार्की, सपना प्रधान मल्लहरुलाइ लाज र शरम लाग्नु पर्ने हो ठूलो कुरा गर्न !
तिमीहरुलाइ यस्तै न्यायका उपभोक्ताहरुको सराप लागेको हो ।
@bhaskargyawali@NAYA_PATRIKA अति भयर हो ,
नयाँ पत्रिका दैनिकले अक्षय गोल्यानको लेख छापेको छ। कसरी गोल्यान ग्रुपको ब्यापार उभो लगाउने भनेर
२१,५०,०००/- ( २०७६ को )
तिर्न नसकेर अक्षय भागेर हिडे��ो छ।
@NAYA_PATRIKA
Could you please check with Mr. Akshya Golyan regarding the pending payment for BIDI Commercial Equipment Solutions? This payment has been on hold since 2019.
म ज्योतिषहरुमा त्यति बिश्वास गर्ने मान्छे होईन, एउटा ब्यक्तिगत घटना सन्दर्भ मिलेका कारण २०८२ साल पुष २३ गते यो कुराकानी गरेकी थिए । यी बाल बन झाक्री���े भनेको कुरा चाहिँ मिल्ने नै देखियो ...