@RDahal62 असली पत्रकारले पूर्वाग्रह राखेर होइन कसले के बोलेको थियो भनेर विश्लेषण गरेर बोल्छन् ! यता हेरौं त अब !
अब आखिर किन कम्युनिष्टले यसो भनेका होलान् भनेर सोच्नुस् सर !
@kedar_sharmaa@BhimRawal179@gsbhusal यिनी हरुले बिस्तारै आफैंले थुकेको थुक चाट्दै जानेछन्। एक दिन लागि भए नी निलम्बन हुन चाहन्छु भनेर रोइला गर्दै रहेछन् अर्का विद्वान।
@BhimRawal179 भीम रावल ओली गुटमा हुन्थे भने यिनले उहिले नै माकुने लाई गाली गरेर सकिसकेको हुन्थ्यो। यिनीहरूले माकुने लाई गाली गर्न सुरु हुनेछ जब अष्ट लक्ष्मी मुख्य मन्त्री बाट हट्छिन्।
@BhimRawal179 मेरो भाई तिमी चुप बस है।
बरु तिम्लाई सेकुवा खुवामला भनेर जिक्रीले भन्थ्यो। यिनलाई रहे��। दक्षिणपन्थी कांग्रेस सभापति देउवालाई आफ्नै पार्टीका प्रम ओली विरुद्ध प्रम बनाउन हस्ताक्षर गर्न अगुवाइ गर्ने कुन तोरी हो?
पार्टी अब यस्तो बनाउँछौँ जसको गर्भबाट अर्को ‘ओली’ जन्मिने छैन : घनश्याम भुसाल
- प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले काठमाडौंमा गरेको ��िरोध सभालाई सम्बोधन
- पूरा भिडियो हेर्न यो लिंक https://t.co/XoDskvHN1Z क्लिक गर्नुहोस्
#Ghanashyam_Bhusal #Nekapa #NayaPatrika
गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेबि टुहुरेको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ !
ध्यानाकर्षण लगत्तै निर्णय लिई प्रक्रिया अघि बढाएकोमा सम्माननीय @PM_nepal_ लाई धन्यवाद दिंदै, जेबि ��ाइको सिघ्र स्वास्थलाभका लागि भगवानसँग प्रार्थना गर्दछु l
हात्ती आयो हात्ती आयो फुस्सा । ओलीले एकता पक्ष्धार भन्दै आएका तेस्रो खेमाका नेताहरुलाई माकुने संगै जान दिनबाट अल्झा��दिन सक्नेछन् । घनश्यामहरु ओलीको चरणमा पुग्ने स्पष्ट छ ।