एक पटक अकबरले बीरबललाई भनेछन् "यस्तो वाक्य लेख जुन सुखमा पढे दु:ख होस र दु:खमा पढे सुख होस", बीरबलले लेखेछन "यो समय पनि बितेर जानेछ"।
हो कुनै पनि समय स्थाई छैन। सब ठिक हुनेछ। नअत्तिउँ। अाफ्नो अात्मबल बढाउँ ।अात्मबल बढे इम्युनिटी पावर पनि बढ्नेछ।
#StayAtHome #Bepositive#
'नेपाल शक्तिशाली स्वार्थ समूहहरूको रणमैदान भएको छ र नेपालका राजनीतिकर्मी र बौद्धिकहरू उनीहरूका लागि लडिदिने वफादार सिपाही भएका छन्'
कडा !
एमसीसी प्रकरणमा देखिएको नीतिगत विचलनबारे अच्युत वाग्ले @DrAchyutWagle
https://t.co/IOwmekFzGA
नेपाल जस्तो ४५ % भूभाग जंगलले अोगटेको देशमा पूर्वाधार आयोजनामा गरिने आवश्यक रुख कटानले निम्त्याउने सम्भाव्य वातावरणीय प्रभावका निहुँमा पूर्वाधार निर्माण कार्य अवरोध/निषेध गर्ने नीतिले दिने परिणाम 'दिगो विकास' हैन 'दिगो-गरिबी' हो! अजब देशको गजब चाला!