खोज तथा उद्दारकर्ताहरुको अथक तथा कठोर मिहेनत र समर्पण, सुरुङभित्र थुनिएकाहरुको जिजीबिषा, परिवारको विश्वास, सबैको प्रार्थना र ईश्वरको अनुकम्पाको अनुपम संयोग हो सायद । थप यस्तै खवरको प्रतिक्षामा 🙏🙏🙏
कथा, नाटक,उपन्यास, सिरियल, सिनेमा आदिमा तरुनी- तन्नेरीहरु जिस्किएको, छिल्लिएको, यौवनको कुरा गरेको पढिन्थ्यो, सुनिन्थ्यो,हेरिन्थ्यो। आज भोली यो पोडकाष्ट भन्ने के आएछ, केटा केटीहरु बेलगाम छिल्लिएको, छाडा तथा द्दिअर्थी कुरा गरेको देख्छु । 😎😎😎
हिजो- के ,कसो गरे? कति गरे? उनै जानुन!
भोली- के ,कति गर्नेछन ? त्यो पनि उनैलाई छोडौं
तर ,आज -हामी के गर्दैछौ ? किन र के का लागि गर्दैछौ ? खासै सोचे बुझे जस्तो लागेन 😎😎🥳
उहांको कुरा सुन्दा टिमुरको खेति नेपालमा व्ययवसायिक रूपमा गर्दा राम्रो रहेछ तर यसको चेक जांचमा अलि झनझटिलो र निर्यातमा कानुनी समस्या हो वा प्रशासनको मनोमानी यसलाई राज्यले सहज बनाईदिनु पर्यो ।
सामाजिक होस् कि असामाजिक, तिनलाई "तिमी हाम्रो मापदण्डभित्र बसेर हाम्रो कानूनले गलत ठा���ेका कन्टेन्ट हटाऊ, कन्टेन्ट क्रियटरबारे जानकारी देऊ, हामीले कता कसलाई सम्पर्क गर्ने अधिकारी बताऊ र बल्ल चलाऊ" भन्नु हरेक राज्यको अधिकार हो। तिम्रो व्यापारको हिस्सा सानो भए नचलाऊ! कुरो सिम्पल!🙏
पेशागत बढोत्तरी र राम्रो कमाइको लागि विदेश गएकालाई “पलायनवादी” भन्नु र उता दुबै कुरा पुगेपछि यता फर्केकालाई “देश बनाउन आएका” भन्नु एकै हो!
य��� सब परिस्थिति र स्वार्थानुसार चल्ने मानवीय स्वभावको उपज मात्र हो!
खासमा!!
नेपालमा भावनात्मक कालोबजार (emotional blackmail) को प्रचुर संभावना भएरै त होला विभिन्न वाहनामा समय समयमा चटकेहरु प्रकट भैरहन्छ । फेरि एक चटके प्रकट भए जस्तो लाग्यो। कता जिरो देखि हिरो कि के भनेको सुन्दै थिए । उहांलाई पनि शुभकामना 😎😎😎
समयचक्रको गतिले बर्ष २०८१ लाई संघारमा पुर्याईसकेको छ। आउनुहोस वि. सं. २०८२ लाई स्वागत गरौं र कामना गरौं नयां बर्ष २०८२ हामी सवैको लागि खास बर्ष बनोस्।सबैमा बर्ष भरीनै सुख ,शान्ति ,प्रगति र उन्नतिको वहार छाओस। हार्दिक ��ुभकामना 🙏🙏🙏
यसो यसो यसो,
बन्दिपुर जाउला, सं��ै बसौला
क्यामेराले सेल्फी खिचौला
..................................
उटपटय्याङ ,भाईरल ,भीड र रुची
सामाजिक सन्जाल र वर्तमान समाज
देशको परिवेष वेश नभएर युवाहरुको परदेशको रेस बढेको अवस्य देखिन्छ । तर देशलाई वेश बनाउने विशेष जिम्मेवारी पनि युवाहरुकोनै हो ,बुझ्न र बुझाउन पर्यो के रे 😎😎😎