To clarify, HHDL was received at the WH as a religious leader. But for the first 10 visits he was simultaneously the political leader of the CTA. So it is inaccurate to say that LS is the first CTA political leader to visit the WH complex. @freetibetorg
काका बा भन्नुहुन्थ्योः "भत्किन्छन् की भनेर टेको लगाएका सम्बन्धहरुलाई लात हान्दे हुन्छ ! बरु माथिबाट झर्छ र लाग्छ की भनेर एकछिन् टाउकोमा हेल्मेट लगाउनु । नत्र भने तिनीहरुले जिन्दगीभरी तनाव दिन्छन् ।" #सैपरी_लै https://t.co/ifYamDb15h
माघे संक्रान्तिको रमाइलो हुँदैछ यहीं छेउमा | नेपाली चलचित्रका दुईटा गीत (साली मनपर्यो... र तीन वर्षमा एक महिना नि गाउँमा नआउने... बजेपछि सुरु भयो बलम पिचकारी, होरी रे..., तेरा प्यार, हुक्का बार... अनि त के-के हो... https://t.co/sg0VNbaDEf
काठमाडौं बस्छस् त्याे रानीपाेखरी र धरहराकाे खबर चै के छ ? भन्छन् साथीहरू ! जमिन मुनिकाे पानी त सुकिगाे, अब ट्याङ्कर पाेखरी बन्दैछ । अनि यता धरहरा त ढलिगाे गज्जपकाे भ्यूटावर र पार्क बन्दैछ । घुम्न अाउन रेडी भइराख्नु है साथीहरू !
सरकार कृषकलाई भात मासेर तरकारी र मसला (नगदेबाली) मात्रै लागाओ भन्छ, अनि फेरी धान, मकै, कोदो, गहुँको आयात बढ्यो पनि भन्छ !
सरकार व्यवसायीलाई धान फल्ने खेत मासेर प्लटिङ गर, घर बनाओ भन्छ, अनि फेरि अव्यवस्थित घर र बसोबासको चाप बढ्यो पनि भन्छ ! https://t.co/LpvEG7zbgQ
हामी महान नेपाली - उता उत्तर कोरियाले वर्षौं लगाएर हाइड्रोजन बमको सफल परीक्षण गर्यो रे ! समाचारै भन्नेको पनि निक्कै उँचो शीर देखिन्थ्यो, अरु जनताको के होला कुरै नगरौं, यता हाम्रो नेपालमा भने २ महिनाकै अवधिमा ५००... https://t.co/n8ld5DpuRW