गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो राज्य व्यवस्था हो जहाँ राजा वा रानी नभईकन जनताद्वारा चुनिएका प्रतिनिधि हरूले शासन गर्ने गर्दछन। र गणतन्त्रात्मक शासन पद्धतिमा शासक जस्तोसुकै होस दोष वा श्रेयका भागिदार जनता नै ह��न।
शिरमा सगरमाथाको स्वरूपमा नेपाली टोपी हरेक नेपाली शिरमा शोभायमान छ,सम्वत फेरिन्छ, वर्ष फेरिन्छ!वर्षहरूको मापन त्यसै अनुसार हुन्छ र यसै क्रमअनुरूप वर्ष अनि सम्वत फेरिँदै जान्छ, आउनुहोस् आज सम्वत हैन सम्वतसंग जोडिएको नेपाली टोपीको कुरा गरौं!नेपाली ढाका टोपि दिवस को हार्दिक शुभकामना
विश्व युद्धमा ढल्किएका वीरको ��िरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यो मेरो टोपी अर्थात् नेपाली टोपीको महिमा गाउन मन लाग्यो , कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीको दिवसका विषयमा कुरा जति गरे पनि अपुग नै हुन्छ ।
काठमाण्डूका मेअर ब��लेन शाहसँग एउटै दलमा आबद्ध भएर राजनीतिक यात्रा अघि बढाउने निष्कर्षमा पुगेकी रक्षा बमसँग बीबीसी न्यूज नेपालीका फणीन्द्र दाहालले गरेको कुराकानी
#BBCNepali #RakshyaBam #BalenShah
समानता यस्तो होस् कि गाई पाल्ने को ढुंग्रोभरि मोही होस ठेकीभरि दही होस अनि मानाभरि घिऊ
गरी खान पाइयोस, शिक्षा, स्वास्थ अनि गाँसका आधारहरू माफियातन्त्रबाट माथि होस् । सबैको एउटै आवाज होस। मेरो नेपाल प्यारो छ ! !
संविधान दिवशको शुभकामना