काठमाडौमा जम्मा १७ जना मात्र खुसी र सुखी छन बाँकी दुखी दुखी छन। के तपाईलाई थाहा छ ती १७ जना को को हुन?
काठमाडौको चोक चोकमा ठडिएका सम्मानित व्यक्तिहरु शालिक मात्र ।
सुन्दा 'कस्ले त भन्या!' भन्ने लाग्ला तर ऋदयेश त्रिपाठीजीले भनेको यो कुरा राम्रोसंग सुन्नुस्, खासगरी अब कांग्रेस सक्कियो भनेर कांग्रेस छोडेर खरानी ग्याङका पछिल्तिर बराल्लिने जत्थाहरुले!
कांग्रेस भनेको दुबो जस्तै हो, मास्न सक्नुहुन्न। २०१७ साल ल्याइएकै कांग्रेस मास्न थियो र लगभग २ तिहाई सांसदले नै कांग्रेस छाडेका थिए। पाण्डवहरु १३ बर्षमा सत्तामा फर्किए, राम १४ बर्षमा तर कांग्रेस निरन्तर ३० बर्ष लडेर २०४८ मा बहुमत सहित सत्तामा फर्कियो।
ऐले जजस्ले यो इतिहास बुझेका छैनन्, उनीहरु पछि पछुताउनेछन्!
हुन त शक्तिका उपासकहरु ऐले नै साइड लागेको धेरै राम्रो हो खासमा ! संघर्षबाट खारिएका सुनहरुलाई अलिक सजिलो पनि हुनेछ।
मुर्दा शान्ति,
लास र दासका संसद,
घुम्नेमेच माथि ..
आज काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्दम्बेले संसदमा आगो लगाउनु भयो 🙏
यो हो नेपाली काँग्रेसको परिचय
कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदेम्बे यति शालीन र भव्य तरिकाले 'युवा, युवा, युवा' भन्दै कुरिल्ला हालेर नथाक्ने रास्वपाको जमातलाई क्या दिनुभएछ कि आज !
हिजो यै जमात थियो-"दलको खोल ओढेपछि त नागरिक हुँ भन्ने चेत पनि हराउँदोरैछ?" भन्नेर उडाउने! आज 'नेपालले पनि भारतको सिमा मिच्यारछ' भन्ने बालेन्द्रको भाष्य सदर गर्न त्यै जमात साँक्षी बसेको छ! कुरिकुरी तिम्रा युवा सोचलाई !!😝
प्रहरीले सचिव कृष्णहरि पुष्करलाई नियन्त्रणमा लिएको छ । उनीमाथि ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्री वालेन्द्र शाहलाई म्यासेज पठाएको आरोप छ ।
https://t.co/4Pw0PyPCf2
एउटी किशोरीलाई ४-४ जना मिलेर जंगलमा लगेर, बलात्कार गर्न सक्ने, हत्या गर्नसक्नेहरु नाबालिग रे !
इनिसा बिक हत्याकाण्डलाई निर्मला पन्त काण्ड नबनाउ! हत्याराहरुलाई बिभिन्न बहानामा जोगाउन नलाग! १८ बर्ष कटेका साँईदुवाहरु रैछन्, कडा से कडा कारबाही गर!
हार्दिक श्रद्धाञ्जली इनिसा!
Justice for Inisha BK 💔
A child’s life stolen with unimaginable cruelty.
And I keep asking, why do we condemn rape, yet too often ignore the culture that breeds it?
May justice come swiftly, and may it be uncompromising.
May her soul rest in peace 🙏
सुर्खेतकी १६ वर्षीया इनिशा बि.क. को बलात्कारपछि हत्या हुँदा किन मौन छ टिकटक, किन शान्त छ फेसबुक, किन उदासिन छ सरकार, कता हराए थरीथरीका सामाजिक अभियन्ता, किन बेखबर छ माईतिघर मण्डला?
- दील निशान मगर