स्टकको कमाइले खल्ती बलियो हुँदै गर्दा मस्तिष्क कमजोर बन्दै गरेको सत्यलाई पनि डार्भास उजागर गर्छन् । “म ओभर कन्फिडेन्ट बनेँ, स्टक मार्केटमा जोकोहीले पनि विकसित गर्न सक्ने खतरनाक मानसिक अवस्था थियो त्यो,” उनी भन्छन् ।
https://t.co/fGO1PvXY4t
फोर्ब्स म्यागाजिनमा सूचीकृत नेपालका एकमात्र अर्बपति विनोद चौधरीको व्यावसायिक प्रतिष्ठानहरू र उनको आफ्नो निजी घरमा पनि निर्ममतापूर्वक क्षति तथा आगजनी भएको देखियो ।
https://t.co/EyrL9Ld495
अमेरिकाको भौतिक वैभव र सुखसयलभन्दा पर एउटा आत्मिय आनन्द पनि छ आफ्नैं जन्मभूमिमा । त्यही आत्मिक आनन्दको एउटा कथा हो बरिष्ठ पत्रकार तारा बराल र कवयित्री बिटु केसी दम्पतीको नेपाल फिर्तिको एउटा सपना र योजना । समय बलवान हुन्छ, यसले सपनाको दिशा नैं परिवर्तन गरिदिंदो रहेछ । उहाँहरु केही समयअघि बष्टन घुम्नआउनु अघि उहाँहरुसँगको कुराकानीमा आधारित नेपाल फर्किने योजनाबारे मैंले लेखेको एउटा स्टोरी
तारा–बिटु जोडीको सपना : अमेरिका छाडेर नेपाल फर्कने https://t.co/5RalWr6Id8
सहकर्मी मित्र हरिबहादुर थापालाई बाह्रखरीको विशेष सम्पादकको रुपमा स्वागत गर्न पाउँदा हर्षित छु । साथै, सहायक समाचार सम्पादक सुरेन्द्र पौडेल, प्रबन्धक सन्तोष शर्मा तथा वरिष्ठ संवाददाता कृष्ण सिंह लोथ्याललाई पनि हार्दिक स्वागत गर्दछु । https://t.co/MC6aaxieS2