@Vijaykumarko शेयर मार्केटको निरन्तर घट्दो परिसुचकले के देखाउछ भने लगानीकर्ताहरू अाफ्नो शेयर बिक्रि गरेर बजारबाट बाहिरिदै छन् । यसको अर्थ हो अहिले लगानीको वातावरण छैन । लगानीको वातावरण सरकारले तयार गर्ने हो । दोश्रो बजार भनेर वेवास्ता गर्दा प्रधानमन्त्रीले पहिला खरिद गर्ने शेयरको हालत हेरौला ।