विजयादशमी, २०८३ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
His Excellency Mr. Zhang Maoming, the Ambassador of the People's Republic of China to Nepal, paid a courtesy call on the Right Honorable Vice President Mr. Ramsahay Prasad Yadav, at Office the Vice President in Lainchaur on 21 September 2026 .
His Excellency Mr. Zhang Maoming, the Ambassador of the People's Republic of China to Nepal, paid a courtesy call at the Vice President’s Office in Lainchaur on Monday .
सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै पीडित नागरिकको तत्काल उद्धार, खोज तथा राहत कार्यमा सहयोगार्थ आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्नुहुने भएको छ । @Ramsahay_YadavG
“यो तस्बिर रा.स.स. ले खिचेको हो। सरकारको वेबसाइटबाट @PM_nepal_ टिमको दबाबका कारण हटाइएको छ। उनीहरूलाई प्रमको छवि देखिईने डर लागेको हुन सक्छन् जुन ‘Aura farming’(जानाजानी आफूलाई कूल, रहस्यमय, शक्तिशाली वा प्रभावशाली देखाउने) मानिसहरूका लागि सामान्य कुरा हो।” (नेपालीको भावार्थ)
आज वैशाख १८ गते शुक्रबार मनाईदै गरेको भगवान् गौतमबुद्धको जयन्ती, किराँत समुदायको महान पर्व ‘उभौली’ तथा १३७औं विश्व श्रमिक दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
Ambassador of the Holy See to Nepal, H.E. Archbishop Leopoldo Girelli, paid a farewell courtesy call on Rt. Hon. Vice President Ramsahay Prasad Yadav today at the Vice President’s Office, Lainchaur, Kathmandu.
#Diplomacy#Nepal#HolySee#NepalHolySeeRelations#FarewellMessage
हिन्दू धर्मावलम्बीहरुको महान पर्व रामनवमी, २०८२ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
हरेक वर्ष माघ शुक्लपक्ष पञ्चमीका दिन उल्लासपूर्वक मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
उधौली पर्व, यमरीपुन्हीं: (धान्यपूर्णिमा) तथा ज्यापु दिवस, २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।