कोशी प्रदेशका एक जना मन्त्री चढेको गाडीले एक जना 11 बर्षिय बालिकालाई जेब्रा क्रसिङमा ठक्कर दिएर भागेछ !- गाडी रोकेर बालिकालाई सोही गाडीमा राखेर अस्पता��� लिएर जानुको साटो गाडी नै नरोकी भागेछ भतुवा !
Our Embassy in New Delhi has dispatched two officers to counsel Nepali students affected in Odisha.
Additionally, arrangements have been made to ensure they have the option to either remain in their hostel or return home, based on their preference. #Nepal#Odisha
सानो स्पष्टीकरण-बहालवाला प्रमलाई मुद्दा लगाउनै पाइन्न भनेको हैन!मज्जाले पाइन्छ!म आफै प्रम छॅदा थुप्रै म��्द्दा खेपेको छु,अदालतमा हाजीर भएको छु!तर शान्तिसम्झौता अनुसार जनयुद्धकालीन मुद्दा TRCले हेर्ने हो,नियमित अदालतले हैन!प्रम प्रचण्डको हकमा पनि त्यही हो!आवेग हैन विवेकले काम गरौं!
कान्तिपुरले चन्द्रागिरीको बारेमा हरेक दिन स्कुपका स्कुपका लेख्यो, पछि सेयर लियो केस गायब। Apex कलेज बारेमा कान्तिपुरले अनेक लेख्यो यो त्यो भनेर, पछि बार्गेनिङ भयो, apex कलेजमा कान्तिपुरको लगानी भयो। यस्तो अनगिन्ती छन्, अरूले बोल्ने आँट गरेका थिएनन्, आज रबीले बोले।।
आफ्नो शरीरमा लागेको आगोको ज्वाला बोकेर आज रबि लामिछानेले '१२ भाइ मिडिया मठ' सल्काइदिएका छन। उनका कयौ कुरा आवेगी भएता पनि मिडियालाई आत्मनिरिक्षणको मौका पनि हो।
केपी ओलीले संसद विघटनकाे बचाउ गरेछन्,संसद विघटन सही कि गलत भनी साेध्दा ओली निर्मित प्रम पुकदाले माैन धारण गरी सही भन्ने संकेत दिएछन्।भन्देखिलाई अब केपी सर र मिस्टर पुकदा मिलेर संसद विघटन गर्ने खतरा छ भनी बुझे भाे,हैन्त?
संस��्को गठन नै नभई सपथ बिना नै प्रधानमन्त्री बन्न र बनाउन कति हतार गरेको ? संविधानले त संसद्को पहिले अधिवेशन बोलाउनु पर्ने पो भनेको छ । कोही पनि कहिल्यै ट्रायकमा नहिड्ने भए । राष्ट्रपतिले ७ दिनभित्र ��रकार बनाउन गरेको आह्वान विवादमा https://t.co/MUQjTnEGCm
पर्यटन मंत्री र भिसा सेन्टरका सुरक्ष��� गार्डको विवाद सामान्य विवादमात्र होइन । यसभित्रको पृष्ठभुमी र मनोबिज्ञान नियालेर हेरे धेरै कुरा देख्न सकिन्छ ।
#दिशानिर्देश
#पुरा भिडियो हेर्न र कमेन्ट गर्न युट्युब लिंक
https://t.co/oDvcNXw02v
नेपालको राजनितिमा सबैभन्दा अस्थिर र गवार कोही छ भने त्यो रवि��्द्र मिश्र हो ! उहाँ भ्रम र दोधारको राजनीति गरिरहनु भएको छ जुन समयको बर्बादी हो -मिडिया ट्रायल गर्नुभन्दा किताब लेखेर बस्नुस तपाईको भलो त्यसैमा छ! - विचार सबैभन्दा माथी हो बुझ्यौ !
"विवेकशील साझा पार्टीले नयाँ नेतृत्व चयन गरेको छ। पार्टी अध्यक्ष रवीन्द्र मिश्रले गत जेठमा दिएको राजीनामा स्वीकृत गर्दै पार्टीको आज बसेको केन्द्रीय समितिको बैठकले अध्यक्षमा @SamichyaBaskota र संयोजकमा सञ्जिव भट्टराई चयन गरेक�� छ।"
पुरा प्रेस विज्ञप्ति: https://t.co/sql8lHTwE6
यहाँ उल्लेखित कहानी भुल्न चाहेको तर भुल्न नसकेको मेरो अप्रिय र दुःखी विगत हो । मैले मृत्युलाई एकदमै नजिकैबाट महसुस गरेकी छु । मृत्यु मलाई हरेकचोटि आएर हल्लाउँदै गएको छ । धन्न लपेटेर लैजान सकेन ।
https://t.co/FEHFkEn8Yj
आज भन्दा करिव २५०० वर्ष अगाडी गौतम बुद्ध भन्नू हुन्थ्यो -संसारमा दु:ख छ , दु:ख को कारण छ - दु:ख को निवारण छ! ज्ञान , शील र समाधीको अष्टमार्गबाट दु:ख को निवारण गर्न सकिन्छ ! बुद्ध यो पनि भन्नू हुन्थ्यो कि एउटा बलेको दियोले हजारौं दिपहरु जलाउन सकिन्छ! बुद्ध जयन्तीको शुभकामना !