Those who said they sacrificed are still alive, who sacrificed never spoke, even today the people who cultivate lies, those who lied neither boasted saw any change until today, killing people, committing corruption, scamming and suppressing those who speak against the injustice..
बलिदान दियौं भन्नेहरु जीउँदै छ्न,बलिदान दिएकाहरु कहिलै बोलेनन् ,आज पनि झुठ को खेतिगर्नेकै रजगज,अस्ताएकाहरुले नत घमण्ड गरे नत परिवर्तननै देखे आज सम्म,मान्छे मार्नु,भ्रष्टाचार गर्नु घोटाला गर्ने अनि बेथिति विरुद्ध बोल्ने आवाज उठाउनेहरु लाई दबाउनेहरुकै रजगज................
रास्ट्रपति भएर पनि आफ्नो पति को हत्यारा पत्ता नलगाउनु को कारण के रहेछ????
अनि उता आफै दाइ को हत्यारा समेत पत्ता नलगाउने ग्यानेन्द्र राजा पनि राम्रो उदाहरणका पात्र हुन । यी दुई मा के नै फरक छ र?????
वन जंगलमा कसैले पनि डढेलो नलगाउनु होला ! यो पाप कर्म गर्दा करोडौँ किरा फट्याङ्ग्रा र वन्य जन्तु मर्ने गर्छन् ! यो पृथ्वी मान्छेको मात्रै होइन ! सबैमा सद्बुद्दी प्लावोस !
@mayor_harka