हरेक पार्टीसँग झन्डा छ, त्यो झन्डा उनीहरुकै पार्टीको झन्डा हो । मसँग पनि झन्डा छ, तर मसँग देशको झन्डा छ । चन्द्र सुर्य अंकित द्धित्रिकोणात्मक झन्डा । यो झन्डा मात्रै बोकेर राजनीतिमा लाग्दा मलाई स्वतन्त्र भनिरहेछन् ।
आउनुस्, देशको मात्रै झन्डा बोकौँ । स्वतन्त्र बनौँ ।
#SAVEMAKUNA#savetheelephant nepal government is trying to kill the elephant who had killed 18 people is there any solution to save him from being killed and also help human life
बाबुराम भट्टराईले corruption को कुरा गरिरहेका छन् मेरो मनले अर्को election सम्म धेरै जनताहरू साथ दिने छन् निष्पक्ष छानबिन गर्नुपर्ने हुन्छ सबै नेता हरूलाई किन डराउँदैछन् यदि भ्रष्टाचार गरेकाछैन्ननभने।