काठमाडौँको Grande Hospital मा भोलि साउन २४ गतेका लागि O- Negative २ पोका रगत ६९ वर्षीय महीलालाई अति आवश्यक भएको हुँदा O-Negative blood हुनेले ९८२४१४७२८९ मा शीघ्र सम्पर्क गरी सहयोग गरिदिनु भयो भने ठूलो धर्म हुनेछ!
यो सन्देश retweet गरिदिनुभयो भने अत्यन्त आभारी हुनेछु।
"बालेनजीको पसिनामा पनि अत्तरको वासना आउँछ" नभन्नुहोला!
रास्वपा केवल सुशासनको रङ्गले गर्दा कागको हुलमा बकुल्ला बनेको हो। अन्यथा, वैचारिकरूपमा रास्वपा कुनै पनि प्रचण्डपन्थी दलभन्दा भिन्न छैन।
सुशासनका हकमा केही राम्रा काम गरेको देख्यो कि उत्साहित भएर प्रशंसा गर्यो, भोलीपल्टै यस्ता अपरिपक्व र खतरनाक बोली, टिप्पणी र कदमहरूको समाचार आउँछ कि सुन्दै डर लाग्छ (उदाहरणका लागि कर्मचारीतन्त्रमा गर्न लागेको भनिएको व्यापक फेरवदलको तौरतरिका)।
कुशासन सच्याउन गलत नजीरको साहारा लिँदा त्यसले दीर्घकालमा राज्यलाई झन ठूलो क्षति पुर्याउँछ। सुशासन दिँदैन।
देश बनाउन अग्रसर भएका प्रिय युवाहरू, बालेनजीको पसिनामा पनि अत्तरको वासना आउँछ भन्न थाल्नुभयो भने, आफ्नै चेतनाले सराप्ला, याद गर्नुस्।
पुनश्च: प्रधानमन्त्रीले आफ्ना निकटका दुईजनाको फोटो प्रेषित गरेर "देश बनाउने टोली" लेख्नु अत्यन्त गैरजिम्मेवार अभिव्यक्ति हो। मन्त्रिपरिषद् लगायत अरूको अवमूल्यन हो। प्रधानमन्त्रीले बारम्बार त्रुटीपूर्ण अभिव्यक्ति दिन मिल्दैन।
मन्त्रीले नै ठेगेदारको खुट्टा पो भच्दिनु भने त।
अनि अब देश नबनेर सुख छ त ?
बोलिमा लगाम लगाउनुस @SunilLamsal5 , पदको गरिमा राख्नुस , यस्तो गुण्डाशैलीमा बोल्न छुट छैन। गल्ति गरेको भए कानुनी कार्वाही गर्नुस।
मन्त्रीले नै ठेगेदारको खुट्टा पो भच्दिनु भने त।
अनि अब देश नबनेर सुख छ त ?
बोलिमा लगाम लगाउनुस @SunilLamsal5 , पदको गरिमा राख्नुस , यस्तो गुण्डाशैलीमा बोल्न छुट छैन। गल्ति गरेको भए कानुनी कार्वाही गर्नुस।
*Rent-Seeking*
Anne Krueger famously coined the term 'economic rent-seeking' to describe the pursuit of wealth through privilege rather than value creation.
By extension, Nepal also suffers from 'intellectual rent-seeking' — the pursuit of prestige, influence and authority through titles, connections and marketing rather than knowledge, ideas and intellectual contribution.
एक्सप्लेनर लेख्न खर्चेको समय दुवै विधेयक सर्सर्ती पेज बाइ पेज हेरेर हटाइएका १६ पेज यि यि थिए भनेर स्वर्णिम वाग्लेलाई ‘with love’ नंग्याइदिए भइगयो त!
होइन भने आफु नांगिएँ भनेर माफी मागे सानो भइन्न के रे!
‘हर्क राई’ पाराको सम्पादक नबनौँ😂😂
@Online_khabar 'Gyan Bahadur Bhaai' laai anubhab cha Indian Army ko bandook Audit gareko. Aba wagle maathi anusandhaan garney chief banaunu parcha Gyan Bhai laai.